• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बुधबार ०८ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / कला मनोरंजन

    यसरी हुन्थ्यो श्रद्धाको कारमा ड्रग्स सप्लाई, दिपिका पति रणवीरले गरे बिन्ती

  • वीरगंज संजाल
  • १४ आश्विन २०७७, बुधबार १४:०२
  • ३३३३

    बलिउड अभिनेता सुशान्त सिंह राजपूत मृत्यु प्रकरण छानविनको क्रममा खुलासा भएको ड्रग्स नेक्ससमा अनुसन्धान भइरहेको छ । ड्रग्स प्रकरणले बलिउडमा तहल्का मच्चाएको छ । यस मामिलामा बलिउडका थुप्रै प्रख्यात अभिनेत्रीहरूको नाम आएको छ। सबै नामहरू व्हाट्सएप च्याट, रिया चक्रवर्ती र यस मुद्दामा पक्राउ परेका ड्रग कारोवारीको बयानका आधारमा आएका हुन्।

    यसैबीच, ड्रग्स कारोवारी करमजीतले अभिनेत्री श्रद्धा कपूर र सारा अली खानको बारेमा खुलासा गरेका छन्। भारतीय मिडियाका अनुसार करमजीतले अभिनेत्री श्रद्धा कपूर र सारा अली खानलाई कार र कुरियर मार्फत ड्रग्स सप्लाई (आपूर्ति) गरेको नार्कोटीस कन्ट्रोल ब्युरो (एनसीबी) सँग कबूल गरेका छन् ।

    एनसीबी स्रोतका अनुसार करमजीतले अभिनेत्री श्रद्धा कपूरको नाममा चारपटक विभिन्न ठाउँमा लागूपदार्थ आपूर्ति गरेको दावी गरेका छन। ड्रग्सको प्याकेट कारमा चार पटक पुर्‌याइएको थियो । यद्यपि कारमजीतले भने कारमा ड्रग्सको प्याकेट श्रद्धा कपूर आफैले लिएकी थिइन् वा उनीसँग सम्बन्धित कोही अन्यले त्यसको यकिन छैन।

    यसैबीच करमजीतले अभिनेत्री सारा अली खानलाई लागुऔषध आपूर्ति गर्ने गरेको कुरा स्वीकार गरेका छन्। मिडियामाका अनुसार, करमजीतले सारा अली खानलाई दुई पटक लागु लागूऔषध आपूर्ति गरिसकेका छन्। उनले कूरियरको माध्यमबाट अभिनेत्रीलाई दुई पटक ड्रग्स दिएका थिए। एनसीबीले सारा अली खानलाई बिहिबार कारमजीतको बयानको क्रस चेकमा बोलाएको थियो। उनी गोवाबाट मुम्बई पुगेकी थिइन्।

    अभिनेत्री दिपिका पादुकोण बिहिबार राती गोवाबाट मुम्बई पुगेकी थिइन्। उनीसँगै पति रणवीर सिंह पनि थिए।  दिपिका  पति रणवीरले एनसीबीलाई दिपिकासँग सोधपुछको क्रममा बस्न दिन बिन्ती गरेका छन्। उनका अनुसार दिपिका कहिलेकाँहि नर्वस हुन्छिन्। तसर्थ, उनलाई दिपिकासँग बस्न दिनुपर्छ । रणवीरले भनेका छन् उनी कानुनी नियम जान्दछन् उनी अनुसन्धानको क्रममा सँगै बस्न सक्दैनन् तर पनि उनलाई एनसीबी कार्यालय भित्रसम्म जान अनुमति दिइनुपर्छ। तर उनको बिन्तीलाई एनसीबीले खारेज गरिदिएको छ ।

    दिपिकाले एक टेलेन्ट कम्पनीको मेनेजर करिश्मासँग ड्रग्स मगाएको च्याट मिडियामा आएको थियो । उनले च्याटमा करिश्मासँग माल हे क्या भन्दै ड्रग्स मनाएकी छिन्। यहि च्याट उनलाई लागूऔषध कारोवार र उपभोगमा उनलाई फसाउन काफी हुने भारतीय मिडियाले दावी गरेका छन् ।

    दिपिका, सारा र श्रद्धाले के भने ?
    साथै शनिबार एनसीबीले अभिनेत्रीहरु दिपिका पादुकोण, सारा अली खान र श्रद्धा कपूरसँग सोधपुछ गरेको छ ।  एनसीबीको सोधपुछका क्रममा दिपिकासँग साढे ५ घण्टा, श्रद्धा कपूरसँग ६ घण्टा तथा सारासँग पाँच घण्टा सोधपुछ गरिएको छ । सारा र श्रद्धाले ड्रग्स सेवन नगरेको दावी गरेका छन् ।

    कोलाबास्थित गेष्ट हाउसमा दिपिका र उनकी म्यानेजर करिश्मा प्रकाशसँग एनसीबीले सोधपुछ गरेको हो । उक्त क्रममा उनीहरुले २०१७ को अक्टोबरमा कथित ड्रग च्याटबारे स्वीकार गरेका छन् । तर दुबैले सीधा जवाफ नदिएको बताइएको छ । यो च्याटमा दुवैले ड्रगबारे चर्चा गरेका थिए । अनि क्लब कोकोमा भेट्ने योजना बनाएका थिए । यसबारेमा एनसीबीले सम्मन जारी गरेको छ ।

    त्यस्तै श्रद्धा र सारासँग एनसीबीले बेयलार्ड स्टेटस्थित कार्यालयमा सोधपुछ गरेको छ । दिपिकासँग एनसीबीले सबैभन्दा पहिले आरोपबारे बताएको थियो । डेटा ब्याकअप लिनका लागि दिपिकाका दुई वटा मोबाइल फोन लिइएको छ ।  दिपिकासँग कुनै पनि आरोपी वा संदिग्धसँग छलफल गर्न पनि प्रतिबन्ध लगाइएको छ ।

    ड्रग्स केशमा एकपछि अर्को हाई प्रोफाइलका नायिकाहरु तानिन थालेका छन् । सुशान्त सिंहकी गर्लफ्रेन्ड रिया चक्रवर्तीले नार्कोटीस कन्ट्रोल ब्युरोसँगको बयानका क्रममा बलिउडका २५ ड्रग्स प्रयोगकर्ताको नाम उल्लेख गरेसँगै बलिउडका एक पछि अर्का नायिकाको नाम जोडिएर आउन थालेका हुन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑