• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अर्थमन्त्री बिष्णु पौडेललाई बनाउने तयारी, सुरेन्द्र पाण्डेलाई अर्थमन्त्रालय बाहेकको प्रस्ताव

  • वीरगंज संजाल
  • १४ आश्विन २०७७, बुधबार ०४:२५
  • ५४८५

     नेकपा अध्यक्ष केपी शर्मा ओलीले सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बाहेकको अर्को कुनै मन्त्री बन्न प्रस्ताव गरेसँगै पार्टीका महासचिव विष्णु पौडेललाई अर्थमन्त्री बनाउने तयारी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटघाटमा महासचिव पौडेललाई अर्थमन्त्री बनाउने प्रस्ताव गरेका थिए । तर दाहालले यो विषयमा कुनै प्रतिक्रिया नजनाएको स्रोतको दावी छ।

    ओली नेतृत्वको सरकार पुनःगठन गर्ने तयारी भइरहेका बेला पाण्डेलाई अर्थ बाहेक अरु मन्त्री बन्न बालुवाटारबाट प्रस्ताव आए पनि त्यसलाई अस्वीकार गरेपछि पौडेललाई अर्थमन्त्रालयमा ल्याउन सहज भएको छ ।

    स्रोतका अनुसार पौडेलले अर्थमन्त्रालयमा जान दुई बर्ष अघिदेखिनै रुची जनाएका थिए । उपाध्यक्ष वामदेव गौतमले अर्थमन्त्रालयमा रुची जनाएपछि पौडेल पछि हटेका थिए । तर प्रधानमन्त्री ओलीले गौतमलाई अर्थमन्त्रालय दिन नचाहेको र आफ्नो ‘एसम्यान’ ल्याउन चाहेपछि पौडेललाई रोजेको स्रोतको दावी छ।

    स्रोतका अनुसार पाण्डेलाई आइतबार प्रधानमन्त्रीकातर्फबाट वालुवाटारबाट फोन गरेर अर्को मन्त्रालय सम्हाल्ने गरी तयार रहन भनिएको थियो । तर पाण्डेले अर्थ पाए जाने नत्र नजाने भनेपछि ओलीले पाण्डेलाई अर्थमन्त्रालय नदिने महासचिवलाई प्रस्ताव गर्दा प्रचण्डको पनि सहमती रहने भन्ने बुझेर नै प्रस्ताव गरिएको स्रोतको दावी छ । महासचिव पौडेल वालुवाटार जग्गाकाण्डमा मुछिएका हाइप्रोफाइल नेता हुन् ।

    यसअघि अर्थमन्त्री रहेका डा. युवराज खतिवडालाई मन्त्री सरहको हैसियत दिने गरी ओलीले प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहाकार नियुक्त गरेका थिए । उनले अर्थको जिम्मेवारी आफैँ लिने र ‘डिफ्याक्टो अर्थमन्त्री’का रुपमा खतिवडालाई काम गराउने तयारी गरेको चर्चा नेकपा वृत्तमा यद्यपी छ । ओलीले आइतबार नै मन्त्रिपरिषद गठन गर्ने गरी तयारी गरे पनि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुरा नमिल्दा रोकिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑