• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शुक्रबार १० श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रुसले नेपाललाई २ करोड ५० लाख डोज कोरोनाविरुद्धको ‘स्पुतनिक भी’ भ्याक्सिन दिने

  • वीरगंज संजाल
  • १३ आश्विन २०७७, मंगलवार १६:३४
  • ४५२९

    1. बिरगंज  । रुसको द रसियन डिरेक्ट इन्भेष्टमेन्ट फण्ड (आरडीआइएफ)ले नेपालको एक प्रमुख औषधि वितरक ट्रिनिटी फर्मास्युटिकलसँग २ करोड ५० लाख डोज कोरोनाबिरुद्धको भ्याक्सिन ‘स्पुतनिक भी’ दिने सहमति गरेको छ।

    मंगलबार आरडीआइएफले विज्ञप्ति निकाल्‍दै नेपालको ट्रिनिटी फर्मास्युटिकलसँग २ करोड ५० लाख डोज ‘स्पुतनिक भी’ दिने सहमित भएको जनाएको हो।

    यसले नेपालको करीब ९० प्रतिशत जनसंख्‍यालाई उक्त कोरोनाबिरुद्ध भ्याक्सिन पुग्‍ने छ भने नेपालका क्लिनिकहरुमा समेत सहज रुपमा उपलब्ध गराइने बताइएको छ।

    यो भ्याक्सिन ७५ अन्तर्राष्ट्रिय स्तरमा वैज्ञानिक पब्लिकेसनहरुले प्रमाणित गरेको र २५० क्लिनिकहरुमा समेत परीक्षण भइसकेको दाबी उक्त विज्ञप्तिमा गरिएको छ।

    ११ अगस्टमा २०२० मा विकास गरिएको ‘स्पुतनिक भी’लाई पहिलो पटक गामालेया राष्ट्रिय रिसर्च इन्स्टिच्‍युट अफ इपिडिमियोलोजी र माइक्रो बायोलोजीले रुसको स्वास्थ्‍यमन्त्रालयमा दर्ता गरेका थिए। यही नै विश्‍वको पहिलो कोरोना भाइरस (कोभिड १९) विरुद्धको भ्‍याक्सिन हो जसलाई भेक्टर प्लेटफर्ममा ल्‍याइएको छ।

    यसपछि सेम्टेम्बर ४,0‍ सन् २०२० मा उक्त भ्‍यासिनको पहिलो चरणको कार्यपत्र तयार गरेर दोस्रो चरणमा क्लिनिकलमा परीक्षण गरेको रिपोर्ट ल्‍यानसेट मेडिकल जर्नलमा प्रकाशित गरिएको जनाएको छ। ल्‍यानसेटमा प्रकाशित उक्त मेडिकल रिपोर्टमा करीब ४० हजार व्‍यक्तिलाई स्वयसेवी रुपमा स्पुतनिक भ्‍याक्सिनको परीक्षण गरी शतप्रतिशत नतिजा आइसकेको देखाएको छ। यस्तै गरीब ६० हजार स्वयमसेवकहरुले उक्त भ्‍याक्सिनका लागि आवेदन दिएका थिए।

    यस्तै एसियाका करीब ५० देश, मध्‍य पुर्व, ल्‍याटिन अमेरिका, युरोप र सीआइएसले स्पुतनिक भीका लागि आवेदन दिएको आरडीआइएफले विज्ञप्तिमा जनाएको छ। साथै आरडीआइएफले मेक्सिकोमा ३ करोड २० लाख डोज, ब्राजिलमा ५ करोड डोज, भारतमा १० करोड डोज र उज्वेकlस्तानमा ३ करोड ५० लाख डोज निर्यात गर्ने सहमति भइसकेको उल्लेख गरेको छ।   जनाएको छ।

    आरडीआइएफका कार्यकारी निर्देशक किरिल दिमित्रिभले भने, ‘नेपालको ९० प्रतिशत जनसंख्‍यालाई स्पुतनिक भी पुर्‍याउने ट्रिनिटी फर्मासिटिकललाई धेरै धन्‍यवाद। तर यसको परीक्षण बाँदरलाई दिएसँगै यो चाहिँ मानवलाई नै परीक्षण गर्ने भेक्टर शैलीमा विकास गरिएको हो, जसलाई १० वर्षभन्दा धेरै अघिदेखि नै परीक्षण गरिएको र लामो समयसम्‍म कुनै पनि नकारात्मक नतिजा आएको छैन। यसैको आधारमा आरडीआइएफले यो स्पुतनिक भीलाई विश्‍वका देशहरुमा कोरोनाविरुद्ध लड्‍न पठाउने तयारी गरेको हो। ‘

    नेपालमा कोरोना भाइरसविरुद्धको भ्‍याक्सिन स्पुतनिक भी ल्याउने ट्रिनिटी फर्मास्युटिकलका निर्देशक किशोर अधिकारीले भनेका छन्, ‘हामी कोरोना भाइरस विरुद्धको यो भ्याक्सिन ल्याउन पाउँदा निकै खुसी छौँ। ट्रिनिटी अब स्पुतनिकको परीक्षणको नतिजामा रहेको छ भने चाँडै नै नेपाल सरकारबाट स्वीकृत गराई सबैलाई उपलब्ध गराउनेछौँ।’

    आरडीआइएफ रुसको स्वास्थ्य कोषबाट सञ्‍चालित स्वतन्त्र निकाय हो जुन सन् २०११ मा लगानीमा समानताका लागि भनेर स्थापना भएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑