• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विद्युत महसुलमा लगाइएको जरिवाना विरोधमा धर्ना

  • वीरगंज संजाल
  • १३ आश्विन २०७७, मंगलवार ११:५४
  • ५६४५

    विरगंज । विद्युत महसुलमा जरिवाना लगाइएको विरोधमा सांसदसहितका नेता कार्यकर्ताले दिए धर्ना आज बीरगन्जको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रको गेटमा धर्ना दिएका छन् । लकडाउनको समयको विद्युत महसुलमा जरिवाना लिन लागेपछि यसकै विरोधमा जनता समाजवादी पार्टीका सांसदसहितका नेता कार्यकर्ताहरुले प्राधिकरणको गेटमा नै १ घण्टा धर्ना दिएका हुन् ।

    धर्ना बिहान १० बजेदेखि १ सम्म भएको थियो ।तत्कालिन समाजवादी पार्टी बीरगन्ज महानगर अध्यक्ष तथा जसपाका युवा नेता इश्वर यादवको अगुवाईको भएको धर्नामा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव, प्रदेश सभा सदस्य जन्नत अन्सारी, जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तवरेज अहमद लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

    लकडाउन अवधिभरको विद्युत महसुलमा जरिवाना लिन नपाइने, जरिवाना सहित महसुल लिएका सेवाग्राहीको रकम फिर्ता गर्नुपर्ने, लोडसेडिङको अन्त्य गर्न, प्राधिकरणमा उचित पार्किङको व्यवस्था गनुपर्ने, शौचालयको व्यवस्था हुनु पर्ने, लकडाउन खुलेको अवधिले एक महिना विद्युत महसुस बुझाउन समय दिनु पर्ने लगायतका माग राखेर धर्ना तथा विरोध कार्यक्रम भएको जसपाका युवा नेता यादवले बताए ।

    लकडाउन र निषेधाज्ञाका बेला आम्दानी ठप्प भएर घर थुनिएको बेलाको महसुल विद्युत प्राधिकरणले जरिवाना थपेर तिर्न लगाएपछि सर्वसाधारणहरु थप मर्कामा परेको सांसद प्रदीप यादवले बताए । लकडाउन र निषेधाज्ञाका बेला प्राधिकरणका कर्मचारी आफै मिटरको रिडिङ गर्न समेत नआएकोमा प्राधिकरणले साउन र भदौ महिनाको महसुलमा जरिवाना थपेर बिल पठाएको भन्दै उपभोक्ताले आक्रोश पोखेका छन् ।

    यता नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख शम्भु कुशियत यादव लकडाउनको समयमा केन्द्रले तोकेको समयमा विद्युत् महसुल अनलाइन र बैंकमार्फत् भुक्तानी गर्दा कार्यालयले लिने अतिरिक्त शुल्क पनि तिर्न नपरेको बताए ।
    लकडाउनको समयमा नेपाल विद्युत प्राधिकरणले अनलाइन बिल भुक्तानी सेवा गरेपछि अधिकांश उपभोक्ताहरुले घरमै बसिबसी मोबाइल एप्लिकेशनको माध्यमबाट विद्युत् महसुल बुझाएको उनको दाबी छ ।

    तर,लकडाउनको समयमा वा लकडाउन खुकुलो भएको समयमा विभिन्न माध्यमबाट सुचना प्रवाह गरेकाले सुचना पाएर नआएका वा जानकारी नपाएका सेवाग्राहीहरुले रकम नबुझाएकाले जरिवाना रकम बुझाउनु परेको प्रमुख यादवले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑