• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अध्ययन भन्छ : ‘हरर मुभी’ हेर्ने कोरोना संकटमा कम विचलित

  • वीरगंज संजाल
  • १३ आश्विन २०७७, मंगलवार ०४:३५
  • ५०५३

    ‘हरर मुभी’ हेर्ने व्यक्तिहरू कोरोना भाइरस संक्रमणको महामारीमा कम विचलित हुने हालै गरिएको एक अध्ययनले देखाएको छ । मिडिया, सञ्चार र समाज र डेनमार्कको आर्कस विश्वविद्यालयअन्तर्गतकाे स्कुल अफ कम्युनिकेसन एण्ड कल्चरका लागि अनुसन्धान कार्यक्रमले उक्त अध्ययन गरेकाे हाे ।यो अनुसन्धान सानो संख्यामा गरिए पनि यसले अर्थपूर्ण तथ्यहरू बाहिर ल्याएको अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् । यूकेबाट प्रकाशिन हुने इन्डिपेन्डेन्ट डट यूकेको अनलाइन संस्करणले यस अनुसन्धानका विषयमा समाचार प्रकाशित गरेको छ ।अधिकांश व्यक्तिहरू केही सिक्नुको सट्टा मनोरञ्जन लिने उद्देश्यले हरर फिल्म हेर्छन्, तर पनि हरर फिल्मका कथाले पर्याप्त शिक्षण अवसर प्रदान गर्दछ,’ उक्त रिपोर्टमा भनिएको छ ।

    ‘फिक्सन’ले दर्शकलाई थोरै मात्रामा विश्वको कल्पनामा डुबाउँछ । तर, हरर फिल्मले काल्पनिक माध्यमबाट व्यक्तिहरू खतरनाक शिकारीहरूबाट बच्न, सामाजिक परिस्थितिको नकारात्मक अवस्था र नकारात्मक पात्रको दिमाग पढ्न र भावनात्मक सीपको अभ्यास गर्न सिकाउँछ ।’

    अध्ययनमा ३ सय १० सहभागीलाई सम्मिलित गरिएकाे थियो । सहभागी सबै उत्तरदाताले कोरोना महामारीका केही महिनामा कम मानसिक समस्या भोगेको भन्ने उत्तर दिएका थिए ।‘हरर चलचित्रले मनोवैज्ञानिक रूपमा विचलित हुनबाट पहिलै नै मानिसहरूलाई अभ्यस्त बनाइसकेको हुन्छ । यसले नकारात्मक भावनालाई नियन्त्रण गर्न सक्ने मानसिक क्षमता वृद्धि गराएको हुन्छ,’ अध्ययन भन्छ ।

    ‘नकारात्मक भावनालाई सुरक्षित तरिकाले नियन्त्रण गर्ने अनुभव हरर चलचित्र हेर्दाका बखत व्यक्तिहरूले सँगालेका हुन्छन् । डरसँग कसरी व्यवस्थापन गर्ने, कस्ता रणनीति बनाउने र वास्तविक जीवनमा डरलाग्दो परिस्थितिमा शान्तपूर्वक बस्ने तरिकाहरू पनि सिकिसकेका हुन्छन्,’ रिपाेर्टमा भनिएकाे छ ।

    यद्यपि, प्रतिरोधी क्षमता बढाउन भनेर हरर फिल्म नहेरेका व्यक्तिहरूलाई खोजीखोजी नहेर्न पनि अनुसन्धानकर्ताहरूले सुझाएका छन् ।‘यदि कसैले डरलाग्दा चलचित्रहरूलाई घृणा गर्छन् भने उनीहरूलाई यस्ता चलचित्रले अझ खराब स्थितिमा पुर्‍याउँछ,’ अनुसन्धानकर्ताहरूले खुलाएका छन्, ‘यदि, भावनात्मक व्यवस्थापन गर्ने सीपमा सुधार भइरहेको छ र महामारीको सामना गर्न मद्दत गर्दछ भने तपाईंले हरर चलचित्र हेर्दा पनि उत्तम हुन सक्छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑