• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोभिड-१९ पोजिटिभ व्यक्तिको सम्पर्कमा आउनु भएको छ, के गर्ने त ?

  • वीरगंज संजाल
  • १२ आश्विन २०७७, सोमबार १९:२५
  • ३१०१

    १. तपाईको सम्पर्कमा आएका कुनै ब्यक्ती कोविड परीक्षण पोजिटिव आएको छ । अब के गर्ने ?

    नेपाल र भारतमा कोरोना भाइरस संक्रमणमा बृद्धी जारी छ । भारतमा हेरेक दिन करिब ९० हजार यस भाइरुसका नयाँ संक्रमित देखिने गरेको छ । मानिसहरु विस्तारै विस्तारै नयाँ ढंगले सामान्य कदम उठाउन शुरु गर्न थालिसकेका छन् । ब्यवसाय सामान्य सन्चालन पुन शुरु गर्न थालिसके र बजारमा आगन्तुकहरुको भिड र ब्यस्तता देखिन थालेको छ, यी सबै कोविड-१९ पोजिटिव ब्यक्तीसँग ठोक्किने अर्थात संक्रमण निम्त्याउने पर्याप्त सम्भावनाहरु हुन् ।

    यदि कुनै ब्यक्ती जसलाई एक हप्ता पहिला तपाईले भेट्नु भएको थियो र उसको कोविड–१९ परिक्षण पोजिटिव आएको छ भने तपाई के गर्नु हुन्छ ? यस अवस्थामा तपाई आफ्नो र आफ्ना प्रियजनको सुरक्षा कसरी सुनिश्चित गर्नु हुन्छ ?

    २.सार्स–कोव–२ भाइरस संक्रमणको लक्षण विहिन अवस्था अर्थात इन्कुवेसन अवधि लामो हुन्छ ।

    यसको इन्कुवेसन अवधि १ देखि साढे १२ दिन र कहिले काहीँ १४ दिनसम्म पनि जान सक्ने भएकोले यो अवधि अत्यन्तै विकट स्थिति हो । हुन सक्छ सामान्य घाँटी दुखाई कोविड–१९ सँग सम्बन्धित नहोला तर त्यसले तपाईलाई चिन्तित र ब्याकुल पार्न सक्छ । के तपाई कोरोना भाइरसको सम्पर्क आएको हो भन्ने कुरामा चिन्तित हुन आवश्यक हो , यदि यो ७ दिन भन्दा अधिक समय भइसकेको हो र तपाईमा कुनै लक्षण विकसित भएको पनि छैन ? अथवा के तपाईलाई अरु धेरै कुरा गर्नु आवश्यक छ ? ठिक छ हामी बताउँछौं ।

    ३.सोच्नुस, तपाई कुनै संक्रमित ब्यक्तीको निकट सम्पर्कमा पर्नु भयो ।

    तपाईको सम्पर्कमा जति धेरै ब्यक्ती आउँछन्, त्यति नै धेरै सम्भावना हुन्छ कि तपाई कुनै न कुनै त्यसतो ब्यक्तीको सम्पर्कमा आउनु हुन्छ जो भाइरसबाट संक्रमित छ । रोग नियन्त्रण तथा रोकथाम निकाय सीडीसीका अनुसार, निकट सम्पर्कमा आउनुको अर्थ तपाई कोविड–१९ संक्रमितको ६ फिट भित्र १५ मिनेट वा त्यो भन्दा लामो समयसम्म रहनु हो, जसको संक्रमणको अवस्था विरामी हुनु दुई दिन अघिको हुनेछ वा लक्षण नदेखिएको विरामीको हकमा परीक्षणले पोजिटिव देखाउनु दुई दिन अघिको अवस्था हुनेछ । यसका वावजुद ती संक्रमित ब्यक्ती वा सम्पर्कमा आउने ब्यक्तीले मास्क लगाएको छ वा छैन भन्नेमा ध्यान दिनु पर्ने हुन्छ ।

    ४. अब तपाई के गर्नु पर्छ ?

    एक पटक आफु कुनै संक्रमित ब्यक्तीको निकट सम्पर्कमा आइसकेको हो भन्ने तपाईले यकिन गरिसकेको हो भने सबैभन्दा पहिला घरमा आफुलाई अलग गर्ने कामलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने हुन्छ । यहाँ सम्मकी यदि तपाई उक्त ब्यक्तीसँग भेटेका सात दिन भइसकेको छ , जसको हालै मात्र कोविड–१९ जाँचमा पोजिटिव आएको छ । तपाईले गर्नु पर्ने अर्को महत्वपुर्ण काम भनेको बाहिरका ब्यक्तीहरुसँगको कुराकानी पुरै रोक्नु पर्ने हुन्छ र घरकै सदस्यसँग पनि तपाईको कुराकानी सीमित हुनु पर्छ , जुन १४ दिनका लागि हुनु पर्ने छ । घरमै पनि अन्य सदस्यहरुसँग कम्तिमा ६ फिटको दुरी बनाइ राख्न र ट्वाइलेट तथा निजी सामान साझा गर्न बच्न कुरामा सजक रहनु होला । अर्को महत्वपुर्ण कुरा कोविड–१९ संक्रमणबाट उच्च जोखिम हुने सदस्यहरुसँगको सम्पर्कमा आउनबाट जोगिनु पर्ने हुन्छ ।

    ५.कुनै पनि असामान्य लक्षणमा सुक्ष्म ध्यान दिनु होला ।

    अब भनेका तपाईमा आउने लक्षणहरुलाई सावधानि पुर्वक निगरानी राख्ने हो । किनभने नोवल कोरोना भाइरस ब्यक्तीपिच्छे फरक फरक तरिकाले प्रकट भइरहेको छ । संज्ञानमा आएको कुनै पनि संकेत वा लक्षण सामान्य होइन भन्ने लागेको छ, यो तपाईले कहिल्यै अनुभव नगरेको जस्तो टाउको दुखाइ, गन्ध तथा स्वाद थाहा नहुनु, सुख्खा खोकी, जरो वा अत्यधिक थकान जस्ता लक्षण हुन सक्छ । सीडीसीका अनुसार यदि तपाई कोविड–१९ पोजिटिव ब्यक्तीको सम्पर्कमा आएको हो भने तपाईले अन्तिम पटक सम्पर्कमा आएदेखिको १४ दिन सम्म दैनिक दुई पटक सरीरको तापमान जाँच गर्नु पर्ने हुन्छ ।

    अब यो तपाईका लक्षणहरुका बारेमा सम्झाउन र कोविड–१९ परीक्षण गराउन आवश्यक छ वा छैन भन्ने विषयमा आवश्यक सुझाव लिन तपाईको स्वास्थ्य सेवा प्रदायकसँग छलफल गर्ने उपयुक्त समय पनि हो । डाक्टरको क्लिनिक जाने क्रममा हरेक पटक पहिले नै अप्वाइन्टन्ट लिन र फेसकवर लगाउने सुनिश्चित गर्नु होला ।

    ६. के तपाईलाई संक्रमणको परीक्षण गराउनु पर्छ ?

    ध्यान दिनु पर्ने कुरा के हो भने कोविड–१९ को औषत इक्कुवेसन अवधि भनेको ५ दशमलव १ दिन हो र ९७ दशमलव ५ प्रतिशतमा संक्रमणको जुन लक्षण विकसित हुन्छ त्यो साढे ११ दिनमा आउने हो । यदि तपाई आफैलाई कुनै असामान्य लक्षण विकसित भइरहेको छ भन्ने लाग्छ भने त्यतिबेला तपाई स्वयं परीक्षण गर्न अग्रसर हुनु पर्ने हुन्छ । यदि तपाई विरामी महसुस गरिरहनु भएको छैन तर संक्रमण छ वा छैन भन्ने कुरामा निश्चिन्त हुन चाहनु हुन्छ भने पनि तपाईले परीक्षण गराउन सक्नु हुन्छ । अर्को तपाईमा हल्का वा कुनै प्रकारको लक्षणमा हुनु हुन्छ भने तपाईका लागि राम्रो सुझाव भनेको अक्जिजनको संतृप्तता र पल्स दर मापन गर्ने अक्सिमिटरमा लगानी गर्नु उपयुक्त हुनेछ ।

    ७. अरुलाई सचेत गराउनु ।

    भाइरससँगको सम्पर्कमा आएको २ दिन देखि १४ दिनको बीचमा लक्षणहरु देखिएमा तपाईले विगत ७ दिन भित्र सम्पर्कमा आएकाहरुलाई आफनो अवस्थाका बारेमा जानकारी दिनु पर्ने सुझाव दिन चाहन्छु । यदि तपाईमा कुनै प्रकारको लक्षण देखिएको छैन भने पनि यो गर्न आवश्यक देखिन्छ ।

    ८. बटम लाइन

    कोविड–१९ कै भनिएका लक्षण वा अन्य असामान्य संकेतहरु विकसित भइरहेको छ भन्ने तपाईलाई लागेको छ भने पनि महत्वपुर्ण के हो भने तपाई आफैले औषधी चलाउनु हुँदैन । तपाईले डाक्टरसँग परामर्स गर्नु पर्ने हुन्छ, या त फोनमा वा प्रत्यक्ष भेटेरै रोगको उपचारका लागि सही औषधी के हो त्यसको जानकारी लिनु पर्ने हुन्छ ।

    प्रतिक्रिया दिनुहोस्

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑