• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ का मन्त्रीले गरे सरकारी गाडी दुरुपयोग

  • वीरगंज संजाल
  • १२ आश्विन २०७७, सोमबार ०८:०२
  • २७९७

    वीरगंज । प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले सरकारी गाडी दुरुपयोग गरेको पाइएको छ । छोरा शैलेशकुमार साहलाई कोरोना संक्रमण भएको पुष्टि भएलगत्तै उनले काठमाडौंको सुविधासम्पन्न अस्पतालमा उपचार गराउन लैजान मन्त्रालयको गाडी दुरुपयोग गरेको पाइएको हो । प्रादेशिक अस्पताल जनकपुरमा भेन्टिलेटरको अभावका कारण उनको उपचार हुन नपाएपछि मन्त्रालयकै गाडीमार्फत शैलेशलाई काठमाडौं पुर्याएका थिए ।

    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुखसमेत रहेका  शैलेशकुमार मन्त्रालयको गाडी प्रयोग गरेर काठमाडौं पुगेका छन् भने बिरामीसँग जाने स्वास्थ्यकर्मीको टिम एम्बुलेन्समा गएको श्रोतले जनाएको छ ।
    मंगलवार नै कोरोना पोजेटिभ पुष्टि भएका शैलेसलाई ज्वरो र श्वाँस प्रश्वासमा समस्या भएपछि जनकपुरधामस्थित प्रादेशिक कोभिड १९ विशेष अस्पतालमा उपचार भइरहेको थियो । तर मंगलवार उनलाई निमोनिया सहितको थप समस्या देखिएपछि काठमाडौं रेफर गरिएको थियो ।

    अस्पताल श्रोतकाअनुसार बुधबार बिहान १२ बजे नै रेफर गरिएपनि भेन्टिलेटरसहितको एम्बुलेन्स नपाएपछि मन्त्रालयको गाडीमै उनलाई काठमाडौं पठाइएको हो । जनकपुरमा एम्बुलेन्स त पाइयो, तर उक्त एम्बुलेन्स आरामदायी नभएका कारण शैलेश जान मानेनन् । अन्ततः बुधबार बेलुका मन्त्री साहले मन्त्रालयकै गाडीबाट उनलाई काठमाडौं पठाएको सामाजिक विकास मन्त्रालयका एक कर्मचारीले जानकारी दिए ।

    प्रत्यक्षदर्शीकाअनुसार मन्त्रीका छोरा बसेको सेतो प्लेटको स्कार्पियो गाडी र एम्बुलेन्ससहित थप दुईवटा मन्त्रालयका गाडी पनि काठमाडौं पठाइएको छ । एक एम्बुलेन्स चालककाअनुसार धनुषामा रहेका एम्बुलेन्समध्ये  २ वटा एम्बुलेन्सलाई दैनिक रुपमा कोरोना संक्रमित बिरामी बोक्नका लागि तयारी अवस्थामा राखिएको छ  । तर ती एम्बुलेन्समा मन्त्रीका छोरा जान नमानेपछि मन्त्रालयको गाडीमार्फत पठाइएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑