• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भिजिट मधेश नेपालले वीरगंजमा “पर्यटन क्षेत्रको पुनरुद्वार” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • १२ आश्विन २०७७, सोमबार ०३:१६
  • ३७१३

    वीरगंज। विश्व पर्यटन दिवसको अवसरमा भिजिट मधेश नेपालले वीरगंजमा “पर्यटन क्षेत्रको पुनरुद्वार” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।भिजिट मधेश नेपालको आयोजना तथा उद्योग पर्यटन बन तथा वावरण मन्त्रालय प्रदेश न. २, वीरगंज महानगरपालिका र वीरगंज भिस्वा युवा क्लबको सयुक्त सहकार्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । प्रदेश न. २ कै प्रचुर सम्भावना बोकेको पर्यटकिय स्थल वीरगंज महानगरपालिका वडा न. १५ मा अवस्थित भिस्वा डाँडामा सरसफाई, वृक्षरोपणका साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

    अभियानका राष्ट्रिय संयोजक ओम प्रकाश सर्राफको सभापतित्वमा भएको कार्यक्रममा वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगी, वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुवोध गुप्ता, वीरगञ्ज बौद्ध समितिका उपाध्यक्ष एवम नागरिक समाजका अगुवा प्राध्यापक डा. दिपक शाक्य, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, पर्यटन पत्रकार संघ पर्साका अध्यक्ष शंकर आचार्य, होटेल एशोसियन संघका केन्द्रिय सदस्य माधव बस्नेत लगायतको उपस्थिती रहेको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले नया पर्यटकिय स्थलको पहिचान, पहिचान भइसकेका स्थलको प्रवद्र्धन र बिकास गर्न सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीयस्तरमा भएका पर्यटकि स्थलको भरपुर सदुपयोग गरेर लाभ लिनुपर्ने आवश्यक्ता औल्याउँदै मेयर सरावगीले कोरोना भाइरसको महामारीले पर्यटन क्षेत्रमा पारेको प्रभावलाई सबैको सयुक्त प्रयासबाट मात्रै निराकारण गर्न सकिने धारणा राख्नुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुवोध गुप्ताले पर्सा जिल्ला देशकै मुख्य प्रवेशद्वार भएपनि अपेक्षा अनुसार पर्यटक भित्र्याउन नसक्नु दुखद भएको बताउनुभयो । आर्थिक नगरी तथा औद्योगिक नगरी जस्तो क्षेत्रमा पर्यटकको प्रचुर सम्भावना हुँदा हुँदै पनि स्रोत साधनको उचित सदुपयोग र राजनितिक खिचातानीका कारण पर्यटन क्षेत्र मारमा परेको उहाँको बुझाई छ ।

    नागरिक समाजका अगुवा प्राध्यापक डा. दिपक शाक्यले पनि सम्भावनाले भरिएको क्षेत्रमा हामीले विदेशको कल्पना गरेर आफ्नो क्षेत्रको बिकास गर्न नसक्ने तर्क गर्नुभयो । शिक्षा क्षेत्रको हब मानिने वीरगंजमा अध्ययन गर्ने र अध्यापन गर्ने क्रममै थुप्रै आन्तरीक पर्यटक भित्र्याउन सकिने शाक्यले बताउनुभयो ।

    कार्यक्रमको समापन गर्दै अभियानका राष्ट्रिय अध्यक्ष सर्राफले मधेशका लुकेका पर्यटकिय स्थलको पहिचान गरेर विश्वसामु चिनाउन सफल भएको बताउनुभयो । मधेशमा भएका धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा ऐतिहासिक धरोहरहरुको संरक्षण र संवद्र्धनका निम्ती भिजिट मधेशले सदैब सक्रियताका साथ काम गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।कार्यक्रममा वीरगंज भिस्वा युवा क्लबका अध्यक्ष उदय नारायण कुश्वाहाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑