राजन कुमार बानिया पोखरिया ११ असोज।
पाँच दिन देखि परिरहेको अबिरल बर्षा को कारण अाएको बाढी का कारण पर्सा
जिल्ला को ग्रामिण क्षेत्र हरु मा यश
पाली बदाम खेती मा धेरै छती भएको किसान हरु ले
बताएका छन। ग्रामिण क्षेत्र मा बितेको वर्ष मा बदाम खेती करिब
५० बिगहा मा बदाम खेती भएको थियो र बितेको वर्ष मा अाएको
बाढीको कार बदाम खेती मा धेरै नै क्षति भएको कारण
यसपाली किसान हरु ले ममफली बदाम को
खेती मा कमि गरिएपनी लगतार बारिस भएको को कारण सिकटा र अोरिया खोला हरुमा अाएको बाढी ले गर्दा बदाम खेति लगायत को बालीमा छति भएको लंगडी का किसान
शिवशम्भु दास ले बताए ।
बितेको वर्ष मा किसान हरु ले धेरै लगानी
गरेर बदाम खेती गरेका थिए तर बाढी ले गर्दा धेरै क्षति
भएको थियो। यसपाली पनि बाढि ले बदाम खेतिमा छति पुर्याएको छ। तर नेपाल सरकार ले किसान हरु लाई केही
क्षतीपुर्ती को ब्यवस्था नमिलाएको ले किसान हरु धेरै
दुखी भएको लंगडी का किसान दास ले बताए । पहिला सो
जग्गा मा गांजा खेति भईरहेको थियो । जिल्ला प्रहरी कार्यालय पर्सा
मा अाएका एसपी राजेन्द्र मान श्रेष्ठ को पहल मा गांजा
खेती पर्सा बाट मुक्त भएको कारण ग्रामिण क्षेत्र का किसान हरु
ले लागुअौषध मुदा मा कार्वाही हुने डर त्रास ले गर्दा गांजा खेती छोडेर किसान हरु ले सो खेत बाझ राखने गरिरहेको थियो ।यता तीन वर्ष देखि
ममफली बदाम खेती गर्न सुरु गरेको थियोे ।
नेपाल सरकार कृषि मंत्रालय ले बदाम खेती गर्ने किसान हरु लाई कुनै
सुबिधा नराखेको कारण समस्या देखिएको मुडली रबिदास का किसान
बिरेन्द्र साह कानु ले बताए । यसपाली बिश्वब्यापी रुपमा फैलीरहेको कोरोना भाईरस बिमारी को कारण नेपाल मा भएको को लकडाउन,निशधाज्ञा का कारण काम काज थप भएको ले अर्थ ब्यवस्थापन मा समस्या भएको ले किसान हरु लाई धेरै समय भएको र
बीउ र बदाम खेती मा लगानी गर्ने नगद
उपलब्ध नभएको कारण किसान हरु ले बदाम खेती मा
कमी गर्नुको साथै अाअाफ्ना घरमा राखेको गरगहना साव महाजन कहा राखेर कर्जा लिएर किसान हरु ले बदाम खेती गरेका छन । बदाम खेती जेस्ट महिना मा रोपने काम
हुने र असोज महिना मा उखेलने काम हुनछ । बदाम उखालेर सुकाउने
र सुकाएर बिक्री बितरण गरने बताए । प्रति कठा मा बदाम ४० देखि
५०किलो समम हुने गर्छ। बदाम खेती नदि को डिल र बालुवा जस्ता जग्गा
मा हुने गर्छ। त्यारी बदाम को भाउ प्रति किलो १सय बीस रुपया देखि एक सय पचास रुपया सम्म नगदे बाली को रुप मा बिक्री हुने किसान
हरु ले बताउछ। यसपाली करिब पर्सा जिल्ला मा २० हेक्टर
जग्गा मा बदाम खेती भएको कृषि बिकास कार्यालय पर्सा का जेटिए
सुरेश चौरसिया ले बताए।यसपाली पर्सा मा किसान हरु ले लगाएको बदाम खेती को तथ्यांक कृषि ज्ञानकेन्द्र पर्सामा रहेको छ । ग्रामिण क्षेत्र का लंगडी ,
मुडली, टिनडोबीया, रबिदास भिस्वा, सबैठवा,पोखरिया, मिर्जापुर,भलुवहिया, अासवारी
लक्षमीपुर जगरनाथपुर ,महादेवपटी, पिपरडारी ,
पाण्डेपुर,शंकर सरैया, देउरिया, लगायत को ठाउमा बदाम खेती भएको छ। बदाम
खेती मा कृषि ज्ञान केन्द्र बाट क्षतीपुर्ती को
कुनै ब्यवसथा नरहेको बताए ।यसपाली प्रदेश सरकार लाई यसको समबन्धमा जानकारी दिने जेटिए चौरसिया ले बताए । बदाम खेति गर्ने किसान हरु ले यता लकडाउन को कारण मारमा परेका छन भने अहिले बाढी को चपेटा मा परेको किसान हरु ले समस्यामा भएको किसान हरु को अारोप रहेको छ।यसको सम्बन्ध मा प्रदेश सरकार ले अनुगमन गरि सहयोग गरि दिन को लागि अनुरोध समेत गरेका छन।पाँच दिन देखि परेको पानी ले खोला हरु मा लणयाएको बाढि बाट खेत कटान को साथै बदाम खेतमा बाढि ले पुरी क्षति पुर्याएको ले किसान हरु दुखी भएका छन।