विश्व पर्यटन दिवस २०२० को अवसरमा भुटनदेवी माई मन्दिर सरसफाई कार्यक्रम सम्पन्न
वीरगंज संजाल
११ आश्विन २०७७, आईतवार १०:३३
९१६५
वीरगंज | विश्व पर्यटन दिवस २०२० को अवसरमा भुटनदेवी माई मन्दिर सरसफाई कार्यक्रम सम्पन्न गरीएको छ। भिजिट मधेश नेपाल,पर्सा शाखा द्वारा विरगंज वार्ड नं १६ मां रहेको एतिहासिक भुटनदेवी माईको मन्दिर सरसफाई गरीएको छ।
भोलेन्टियर टिम ,विरगंज , युवा वचन संस्था को सहकार्यमा आ कार्यक्रम सम्पन्न भएको छ।
जस्मा भोलेन्टियर टिम विरगंज को संयोजक राजन श्रीवास्तव, श्याम सर्राफ,राज सर्राफ,उज्जवल सर्राफ ,विनय गुप्ता,र साथै युवा वचन संस्थाका संस्थापक रोहित शर्मा,शिवम् केडिया, को उपस्थिति रहेको थियो भने कार्यक्रम भिजिट मधेश पर्सा र युवा वचन संस्था पर्साका संयोजक किसन कुमार सर्राफको अध्यक्षता कार्यक्रम भएको छ।