• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बिहीबार ०९ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / कला मनोरंजन

    नशामा धूत बलिउड : ‘लागूऔषध च्याट ग्रुप’मा दीपिका आफै एडमिन, च्याटबारे ‘स्विकारोक्ती’

  • वीरगंज संजाल
  • ११ आश्विन २०७७, आईतवार ०७:०२
  • ४४८१

    भारत । बलिउड अभिनेत्री दीपिका पादुकोणले भारतको ‘नारकोटिक्स कन्ट्रोल ब्यूरो’ (NCB) को सामू पहिलो चरणमा बयानका क्रममा एउटा ठूलो स्विकारोक्ति गरेकी छिन् । उनले आफ्नो म्यानेजर करिश्मा प्रकाशसँग भएको ‘लागूऔषध च्याटमा भएको कुरा स्वीकार’ गरेकी छिन् । यता NCB लाई दीपिकाले दिएको केही जवाफहरुमा ब्यापक असन्तोष जाहेर गरेको छ । NCB ले सोधेका केही प्रश्नहरुको जवाफ दीपिकाले दिइनन । झण्डै साढे ५ घण्टा भएको त्यस सोधपूछको पहिलो चरण मैं NCB ले उनको फोन जफत गरेको थियो र कुनै पनि प्रमाणहरुसँग छेडछाड नगर्न कडा चेतावनी दिएको थियो ।

    स्रोत अनुसार दीपिकाले अधिकांश प्रश्नहरुको गोलमाल जवाफ दिएकी थिइन तथा ती जवाफहरु सुन्दा लाग्थ्यो कि उनलाई पहल्यै नै सबै उत्तरहरुका लागि सिखाएर पठाइएको थियो, उनी त्यस्ता सम्भावित प्रश्नहरुको उत्तर दिनका लागि तयार भएर आएकी थिइन । त्यसकारण NCB ले उनलाई क्लीन चिट दिएन ।

    दीपिकालाई फेरी बयानका लागि NCB ले बोलाउन सक्ने सम्भावना देखिएको छ । सम्भावना छ की अहिले चलिरहेको NCB ले आफ्नो बयानको स्वरुप परिवर्तन गर्दै  आउदा दिनहरुमा ति व्यक्तिहरुका सामू आमुन्ने-सामुन्ने राखेर बयानको प्रक्रिया प्रारम्भ हुनसक्छ जसले आफ्ना बयानका क्रममा ति अभिनेत्रीहरुको नाम उल्लेख गरेका थीए या अभिनेत्रीहरु आफैले ति व्यक्तिहरुको नाम लिएका थिए ।

    आज भएको बयानमा दीपिका पादुकोणलाई उनको म्यानेजर करिश्मासँगै आमुन्ने-सामुन्ने राखिएको थियो । अहिले NCB ले लागूऔषध नेक्ससमा KWAN कम्पनी तथा कोको क्लब पार्टीको भूमिकाको जाँच गरिरहेको छ । दीपिकासँग करिब साढे पाँच घण्टासम्म भएको बयान ४ भिन्न चरणमा पुरा भएको थियो ।

    अर्कोतर्फ करण जौहरको ‘धर्मा प्रोडक्सन’ का निर्देशक क्षितिज रवी प्रकाशसँग पनि बयान लिइएको छ ।

    ‘लागूऔषध च्याट ग्रुप’ मा जया साहा तथा दीपिका पादुकोणको म्यानेजर करिश्मा प्रकाशसँग कडाइका साथ NCB को सोधपूछ
    दीपिका को म्यानेजर करिश्मालाई लगातार दोश्रो दिन पनि बयानका लागि बोलाएको छ । अनुसन्धानका क्रममा जारी जानकारीहरुका अनुसार NCB का केपीएस महलोत्रा तथा उनको अनुसन्धान टोलीमा संलग्न अफिसरहरु बाहेक, NCB को एक महिला अफिसर पनि इन्टेरोगेशन रूम रुममा उपस्थित थिए । म्यानेजर करिश्मा, जया साहा तथा दीपिकाको लागूऔषध च्याटकै वरीपरी रही बयान लिइएको छ ।

    इसैबिच, NCB ले ट्यालेन्ट म्यानेजर जया साहासँग उनको लागूऔषध च्याट सम्बन्धमा सोधेको थियो त्यसमा जया साहाले ‘रिया चक्रवर्तीका साथ लागू औषधको सेवन गर्दै नगरेको’ भनेकी थिइन । लागूऔषध नेक्ससको ‘मुख्य खेलाडी’ भनिएकी ट्यालेन्ट म्यानेजर साहाले भनिन की रिया तथा उनी बीच भएको च्याटमा जुन ‘डूबीज’ तथा ‘कलिहरु’ को उल्लेख गरिएको छ, त्यो वास्तवमा दुवैले एउटा ‘चुरोट’ का सम्बन्धमा कुराकानी भएको बताएकी थिइन । अर्कोतर्फ, दीपिका पादुकोण को म्यानेजर करिश्मा प्रकाशले उनीसँग NCB ले लिएको बयानका क्रममा ‘गाँजा कुनै लागूऔषध हैन’ भनेकी थिइन् ।

    शक्ति कपुरकी सुपुत्री श्रद्धा कपुर तथा शैफ अली खानकी सुपुत्री सारा अलि खानसँग NCB ले लियो बयान
    दुवै स्टार सुपुत्री श्रद्धा तथा सारा अलि खानले NCB सँगको बयानको क्रममा आफूले कहिल्यै लागूऔषध नलिएको बताएका थिए । दुवैको मोवाइल NCB ले जफत गरेको छ । उता श्रद्धाले NCB लाई बयानका क्रममा सन् २०१७ मा चलचित्र ‘छिछोरे’को सुटिङका दौरान सुशान्तले लागूऔषध प्रयोग गरेको आफूले देखेको बताएकी थिईन । भारतीय मेडियाले मरिसकेका सुशान्तको छवी विगार्ने प्रोपागाण्डा सुरु भइसकेको भन्न थालेका छन् ।

    दीपिका तथा KWAN बिच भएको ‘माल’ च्याट
    अक्टूबर २०१७ देखि दीपिका पादुकोण तथा करिश्मा प्रकाशका बीच भएका कथित च्याट चर्चामा छ । जसमा दीपिकाले ‘माल’ तथा ‘ह्यास-गाँजा’ का लागि पटक पटक सोधेकी छिन् । आजै सार्वजनिक समाचार अनुसार ‘DP+Ka+KWAN’ नाम को एक व्हाट्सएप ग्रुप. मध्येको एउटा थियो र त्यस ग्रुपको एडमिन दीपिका पादुकोण थिइन् । ग्रुपलाई ट्यालेन्ट म्यानेजर जया साहाले बनाएकी थिइन तथा त्यस ग्रुपको एडमिन दीपिका पादुकोण तथा उनको म्यानेजर करिश्मा प्रकाश थिइन् । यस बाहेक इसमा विजय सुब्रमण्यम, अनिर्बान दास, निर्माता मधु मन्टेना, KWAN का सीईओ ध्रुव चिटगोपेकर सहित अन्य कैंयन शामेल थिए ।

    ध्रुव चिटगोपेकरसँग पनि जाँच एजेन्सीले बयान लिएको छ तथा KWAN का शीर्ष अधिकारीहरु पनि उक्त च्याट ग्रुपको एक भाग थिए । यस जानकारीहरु मध्ये केही महत्वपूर्ण खुलासाहरु ट्यालेन्ट म्यानेजर जया साहासँग भएको बयानका क्रममा भएको थियो, स्रोतलाई मान्ने हो भने बलिउडको यस ड्रग्स नेक्ससको ‘मुख्य खेलाडी’को रूपमा सुक्ष्म रुपले हेरिन थालिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑