• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोभिडले नछोएको सिमराको सामुदायिक बिद्यालय

  • वीरगंज संजाल
  • १० आश्विन २०७७, शनिबार १४:३०
  • ७२१७

    सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालीकामा संचालित श्री नेपाल राष्ट्रिय माध्यमिक नमुना बिद्यालय सिमराले कक्षा ११ को नयाँ भर्नाका लागी अनलाईन-अफलाईन ‘इन्ट्रान्स’ संचालन गरेको छ । प्रदेशमै पहिलो बिद्यालयका रुपमा यस बिद्यालयले कक्षा ११ का लागी विद्युतीय अनलाईन प्रबिधिद्धारा कक्षा ११ को नयाँ भर्नाको तयारी गरेको छ ।

    यसअघि कक्षा १२ का लागी अनलाईनबाटै कक्षा संचालन गरेको बिद्यालयले नयाँ भर्नाका लागी पनि आवेदन माग गरिसकेको छ । ‘इन्ट्रान्स’ को पहिलो चरणको परिक्षामा २ सय ५० बढी बिद्यार्थीले अनलाईन र अफलाईन परिक्षा दिएका छन् । बिद्यालय आउन सक्ने बिद्यार्थीका लागी बिद्यालयमै र टाढा घर भएका बिद्यार्थीका लागी अनलाई ‘इन्ट्रान्स’ को ब्यवस्था गरिएको थियो ।

    नमुना माबि सिमरामा नमुना अभ्यास, अनलाईनमै ‘इन्ट्रान्स’ र कक्षा संचालन

    जसमध्ये पहिलो चरणको ‘इन्ट्रान्स’ मा उतिर्ण हुने बिद्यार्थीलाई भर्ना लिने कार्य समेत सुरु गरिएको सहायक प्रधानाध्यापक अच्युतदेव सिटौलाले जानकारी दिए । बिद्यालयले दुई चरणको ‘इन्ट्रान्स’ परिक्षा शनिबार सम्पन्न गरेको छ भने ४ सयको हाराहारीमा कक्षा ११ को नयाँ भर्नाका लागी बिद्यार्थीहरु ‘इन्ट्रान्स’ मा सहभागी जनाएका छन् ।

    यो पनि पढ्नुहोस  आइतबारबाट मौसम सफा !

    यसैगरी बिद्यालयका अनुसार कक्षा ११ लाई असोज १५ बाटै अनलाईन कक्षा शुरु गरिने छ भने कक्षा १२ मा करिब ७५ प्रतिशत इन्टरनेटको पहुँच भएका बिद्यार्थीले अनलाईनबाटै बिहानी सत्रका कक्षा लिईरहेका छन् ।

    बिद्यालयले प्रत्येक दिन कक्षाकोठा ‘सेनिटाइज्ड’ गर्ने गरेको छभने बिद्यार्थी र शिक्षक दुबैलाई अनिवार्य मास्क र बिद्यालयको मुलगेटमा तापक्रम नाप्ने गरिएको छ ।

    जिल्लामा चार संकाय संचालन गर्ने एक मात्र सामुदायिक बिद्यालयका रुपमा परिचित यस बिद्यालयलाई कोभिड १९ को प्रभाव अन्य बिद्यालयको तुलनामा कम परेको बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष राजेन्द्र गौतमको धारणा छ । गतेदेखी कक्षा ११ को नयाँ बिद्यार्थीहरुलाई अनलाईन शिक्षाकै तयारी गरेपनी कोभिड प्रभाव समान्य बने कक्षाकोठा बाटै शिक्षण कार्य शुर गरिने गौतमले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑