• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मृत्युपछि शवको कान र नाकमा रुई राख्ने कारण

  • वीरगंज संजाल
  • १० आश्विन २०७७, शनिबार ०४:१५
  • ४२३७

    विरगंज । संसारमा कुनै पनि जीवले पछिल्लो जन्ममा गरेको कार्यको आधारमा जन्म लिने गर्छन् र त्यसैअनुसार सुख र दुख भोग्छन् । आफ्नो कर्मको फल भोगेपछि पञ्चतत्वमा विलिन हुन्छन् । संसारमा बस्ने क्रममा मानिसको सत्य र झुठो दुवैको सामना गर्नुपर्छ, यो एक सामान्य कुरा हो, तर संसारमा परम सत्य के हो भनेर कसैले सोधेमा के जवाफ दिने ।

    धर्तीमा जन्म लिएपछि मुत्यु निश्चित छ । एकदिन सबैजना मर्नै पर्छ । मानिस जब मर्छन तब आत्माको शान्तीको लागि केहि क्रियाकर्म गर्नुपर्छ । यसक्रममा आफन्त जम्मा हुनु गर्छन् । टाढा टाढा भएका आफन्त आइपुग्न समय लाग्ने भएकोले शवलाई सुरक्षित रुपमा बाहिर राख्नुपर्छ । बाहिर राख्ने क्रममा मृत शरीरको नाक र कानमा रुई राखिन्छ ।

    कान र नाकमा रुई राख्नुको वैज्ञानिक र आध्यात्मिक दुवै कारण छन् ।

    वैज्ञानिकको कारणः वास्तवमा मृत्यु भएपछि मानिसको कान र नाकबाट एक विशेष तरल पद्धार्थ निस्कन्छ, त्यहि तरल पद्धार्थलाई रोक्नको लागि रुई राख्न पर्छ । यसको साथै मानिसको मृत्युपछि शरीरमा कुनै प्रकारको भाइरस प्रवेश नगरुन भनेर नाक र कानमा रुईले छोपिएको हो ।

    अध्यात्मिक कारणः गरुण पुराणअनुसार शवको खुला भएको भागमा सुनको सानो टुक्रा राख्ने मान्यता छ । यसरी सुनको टुक्रा शरीरको ९ अंगमा राख्ने गरिन्छ । जसमध्ये नाक, कान, आँखा र मुख इत्यादी पर्छन् । यसको पछाडीको मान्यता सुन अन्यन्तै पवित्र धातु हो । मृत शरीरको यी भागमा सुन राख्दा मर्ने मानिसको आत्मालाई समृद्धि प्राप्त हुन्छ । नाक र कानमा ठुलो प्वाल हुने भएकोले प्वालबाट केहि बाहिर ननिस्कीयोस भनेर सावधानीसहित रुईले ढोका बन्द गरिएको हो । एजेन्सी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प
  • उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम
  • गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ
  • धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

    पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    News

    उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम

    News

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    News

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    News

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑