• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना संक्रमणको यस्तो छ पछिल्लो अवस्था

  • वीरगंज संजाल
  • ९ आश्विन २०७७, शुक्रबार १५:०१
  • २५५७

    वीरगंज। विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड २४ लाख ११ हजार पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ९ लाख ८७ हजार ७४२ पुगेको छ । हालसम्म २ करोड ३९ लाख २५ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७१ लाख ८५ हजार ४७५ पुगेको छ । यहाँ हालसम्म २ लाख ७ हजार ५३८ हजार जनाको मृत्यु भएको छ । 
     
    भारतमा हालसम्म ५८ लाख १६ हजार १०३ संक्रमित हुँदा ९२ हजार ३१७ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ४६ लाख ५९ हजार ९०९ जना संक्रमित हुँदा १ लाख ३९ हजार ८८३ जनाको मृत्यु भएको छ । रुसमा ११ लाख २८ हजार ८३६ संक्रमित हुँदा १९ हजार ९४८ जनाको मृत्यु भएको छ । कोलम्बियामा ७ लाख ९० हजार ८२३ संक्रमित हुँदा २४ हजार ९२४ जनाको मृत्य भएको छ । पेरुमा ७ लाख ८८ हजार ९३० जना संक्रमित हुँदा ३१ हजार ९३८ जनाको मृत्यु भएको छ । 
     
    मेक्सिकोमा ७ लाख १५ हजार ४५७ जना संक्रमित हुँदा ७५ हजार ४३९ को मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ७ लाख ४ हजार २०९ पुगेको छ भने ३१ हजार ११८ जनाको मृत्यु भएको छ । अर्जेन्टिनामा ६ लाख ७८ हजार २६६ संक्रमित हुँदा १४ हजार ७६६ जनाको मृत्यु भएको छ । साउथ अफ्रिकामा ६ लाख ६७ हजार ४९ जना संक्रमित हुँदा १६ हजार २८३ जनाको मृत्यु भएको छ । फ्रान्समा ४ लाख ९७ हजार २३७ संक्रमित हुँदा ३१ हजार ५११ जनाको मृत्यु भएको छ । 
     
    चिलीमा ४ लाख ५१ हजार ६३४ जना संक्रमित हुँदा १२ हजार ४६९ को मृत्यु भएको छ । इरानमा ४ लाख ३६ हजार ३१९ जना संक्रमित हँदा २५ हजार १५ जनाको मृत्यु भएको छ । यता, बेलायतमा हालसम्म ४१ हजार ९०२ जनाको मृत्यु भएको छ भने ४ लाख १६ हजार ३६३ जना संक्रमित रहेका छन् । बंगलादेशमा हालसम्म ३ लाख ५५ हजार ३८४ जना संक्रमित हुँदा ५ हजार ७२ को मृत्यु भएको छ । साउदी अरबमा ३ लाख ३१ हजार ८५७ हजार संक्रमित हुँदा ४ हजार ५९९ जनाको मृत्यु भएको छ । पाकिस्तानमा ३ लाख ९ हजार १५ संक्रमित हुँदा ६ हजार ४४४ जनाको ज्यान गएको छ । 

     

    चीनमा पछिल्लो २४ घण्टामा ८ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८५ हजार ३२२ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा ८० हजार ४१ जना संक्रमित हुँदा १ हजार ५२० जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ६९ हजार ३०१ जना संक्रमति फेला पर्दा ५० हजार ४११ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ४५३ जनाको भने मृत्यु भएको छ ।  

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑