• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गाउँपालिका अधिकृत अशोक रौनियारको प्रयासबाट धोबिनी गापामा प्रसुती सेवा सुरु

  • वीरगंज संजाल
  • ८ आश्विन २०७७, बिहीबार १८:०२
  • ४५४५

    पोखरिया । राजन कुमार बानिया। पर्साको धोविनि गाउँपालिकामा वडा नम्बर २ भिखमपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा विगत १ वर्षदेखी बन्द रहेको प्रसुति सेवा पुन: सुचारु भएको छ ।

    जनशक्तिको अभावमा बन्द रहेको प्रसुति सेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको विशेष पहलमा पुन: सुचारु भएको हो ।
    प्रसुती सेवा बन्द हुँदा उक्त क्षेत्रका सुत्केरी महिलाहरुलाई प्रसुति गराउन वीरगञ्ज आउनुपर्ने बाध्यता रहेको थियो ।

    वडा न. १ की स्थानीय एक महिलाले प्रसुति गृहमै आएर सन्तान जन्माएसँगै बुधवारबाट सेवा सुचारु भएको हो स्थानीय बुद्धिजिविको चौतर्फी मागपश्चात गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार रौनियारको विशेष पहलमा गाउँपालिकाले नर्सको भर्ना आह्वान गरेपछि अहिले करारमा ४ जना नर्सलाई नियुक्ती गरेर प्रसुति सेवा सुचारु गरिएको गाउँपालिका जनाएको छ ।

    १५ बेडको स्वास्थ्य चौकीमा प्रसुति सेवा शुरु भएसँगै भारतको बिहारदेखी पर्साको जिराभवानी गाउँपालिका, ठोरी गाउँपालिकालगायतका महिलाहरुलाई अब वीरगञ्ज आउनुपर्ने बाध्यताबाट छुटकारा नेपाल कम्युनिष्ट पार्टीका युवा नेता सन्तोष पटेलले बताए केन्द्रले दिशा, पिसाव र खकारको परीक्षण जस्ता सेवाहरु पहिलादेखि नै दिँदै आएको छ ।

    गाउँपालिका अधिकृत रौनियारको पहलमा केही दिनभित्रै एक्सरेलगायत अन्य जनरल सेवाहरु पनि सुचारु हुनेभएपछि स्थानीयहरुले खुशि व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑