• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल–इजरायलबीच श्रम सम्झौता गर्ने सरकारको निर्णय, आकर्षक तलब पाइने

  • वीरगंज संजाल
  • ७ आश्विन २०७७, बुधबार २०:५७
  • ४१०१

    ठमाडौं । नेपाल र इजरायलबीच श्रम सम्झौता हुने भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नेपाल र इजरायलबीच श्रम सम्झौता गर्ने निर्णय भएको परराष्ट्रमन्त्री एवम् सरकारका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले बुधबार निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

    उनका अनुसार श्रम सम्झौता गर्नका लागि इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई जिम्मेवारी दिइएको छ । इजरायलसँग विशेषगरी केयर गिभरको कामका लागि श्रमिक पठाउन ‘जी टु जी’ लेभलमा श्रम सम्झौता हुन लागेको हो भने त्यसका लागि आवश्यक तयारी भइरहेको छ । मन्त्री ज्ञवालीका अनुसार श्रम सम्झौतापछि त्यहाँ पुग्ने नेपालीले इजरायली नागरिकले नै पाउने जति सेवा सुविधा पाउनेछन् ।

    बैठकले बाढी पहिरोबाट बढी क्षति सिन्धुपाल्चोक र बागलुङलाई विपद् संकटग्रत क्षेत्र घोषणा गर्ने निर्णय भएको छ भने सो क्षेत्रमा विश्व बैंकबाट प्राप्त ५० मिलियन डलर लगानी गरेर पुनर्निर्माणको काम अघि बढाइने भएको छ ।यस्तै नेपाल–चीन संयुक्त कार्यदलको प्रथम वार्ता गर्न टोली र कार्यसूची स्वीकृति पनि बैठकले गरेको छ । यो वार्ता नेपाल र चीन बीचको व्यापार प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान हुने विश्वास सरकारले लिएको छ ।

    यस्तै हैटीमा हैजाका कारण भएको ठूलो क्षति र राहत पुर्याउनका लागि राष्ट्रसंघले स्थापना गरेको कोषका लागि ५ हजार डलर योगदान गर्ने निर्णय पनि बैठकले गरेको छ। यस्तै आधिकारिक ट्रेड युनियनको असोज २४ को लागि तोकिएको निर्वाचन स्थगित गरेर मंसिर २७ गते गर्ने निर्णय पनि बैठकले गरेको छ।  कोरोनाका कारण उत्पन्न परिस्थितिका कारण निर्वाचन स्थगित गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑