• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना नियन्त्रणमा आयुर्वेदिक औषधी रामबाण, बैध निरिक्षक धिरेन्द्र कुमार सिंहले बाढे दुई सय जनालाई निशुल्क आयुर्वेदिक औषधी काढा

  • वीरगंज संजाल
  • ७ आश्विन २०७७, बुधबार १०:१५
  • ६८२९

    वीरगंज | राजेन्द्र सिंह राज्पुत । नेवेल कोरोना अर्थात कोविड १९ले आम मानिसलाई चौतर्फि प्रभाव पारेको छ । कोरोनाको कहर जारी रहदा नेपालमा पनि सयौले आफ्नो ज्यान गुमाई सकेको अवस्था छ ।कोरोना पोजेटिभ भएकाहरुले कारोनाले नजर अंदार नर्गन आग्रह गरेका छन भने कोरोना नलागेकाहरुले यो रोग समान्य भएको भन्दै बिना मास्क, बिना भए घुमफिर गरेको भेटिन्छ ।

    कोरोना भाईरसले पुर्णरुपमा मानसिक सारिरिक तथा भौतिक रुपमै क्षति पुर्याई रहदाँ बिशव भरका बैज्ञानिक यसको औषधी निर्णयमा अहोरात लागेका छन् । सबै सरोकारवालाहरु आ आफनो स्थानमा कारोना नियन्त्रण तथा रोक थाममा भ्याई नभयाई लागेका पाईन्छ । यस मध्यका एक हुन जानकीटोला आयुर्वेद औषाध्यलयमा कार्यरत बैध निरिक्षक धिरेन्द्र कुमार सिंह । कोरोना नियन्त्रणमा उनको निकै उत्साहा जनकन रुपमा लागेका छन् ।

    पर्सामा समुदायमा फैलिएको कोरोना नियन्त्रणमा आयुर्वेदि औषधीले रामबाणको रुपमा काम गरेको धेरैको भनाई छ । स्वस्थ्य खाना पान, व्याम र यस प्रकारको औषधीको प्रयोगले कुनै प्रकारको अन्य खराब असर नगर्ने गरेको बताईन्छ । यसैमा धिरेन्द्र कुमार सिंह, प्रत्येक दिन आफैले घण्टौ लगाएर गिलोय, तुल्सी, अम्ला, मरिच, दाल चिनीको समिश्रण लगायत १५ वटा अन्य आयुरर्वेदिक जडि बुटिबाट बनेको धुलो आयुर्वेदि काढा बनाउनु हुन्छ अनि पर्सा बाराको अधिकांस लाईसोलेनमा पुगी बितरण गर्नु हुन्छ । कोरोनाको प्रकोप बढिरहेको समय वहाँ करिब २०० जनालाई सो मिश्राण बितरण गर्नु भएको छ ।

    कोरोना नियन्त्रण तथा रोक थामका लागि पर्साको ग्रामिण क्षेत्रमा संचालित आईसोलेसन सेन्टरमा आयुर्वेदि औषधीको माग तथा प्रयोग बढी भएको पनि देखियो । लक्षण नदेखिएका तथा आईसोलेसनमा पौष्टीक खाने कुरा, व्यामका साथै बिहान र बेलुका आयुर्वेदिक औषधीको माग पनि उच्च रहेयो । सो मिश्रणको सेवनबाट फरक किसिमको उर्जा मिल्ने गरेको स्वम् संक्रमितहरुको प्रतिक्रिया रहेको छ । बैध निरिक्षक धिरेन्द्र कुमार सिंह आईसोलनमा संक्रमित बढेको समय स्वस्फुर्त रुपमा बिभिन्न स्थानमा पुगि प्रदान गरेको बताउनु हुन्छ । सुस्वास्थ्य तथा दिर्घ आयु बनाउन यस प्रकारको औषधी उपयोगी हुने वहाँको भनाई छ ।

    कारोना जितेका कतिपय संक्रमितहरु यी समिश्रणको सेवाबाट राम्रो प्रतिफल प्राप्त भएको जगरनाथपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रमेन्द्र प्रसाद साहको अनुभव छ । धेरैको उपचार गर्दा गर्दै आफै संक्रमित भएपछि आयुर्वेदिक औषधी नियमित सेवन गरेको वहाले बताउनु भयो । पर्साको बहुदरमाई नगरपालिका अन्तरगत संतालित अधिकासं आईसोलेसनमा समेत आयुर्वेदिक औषधी कै बढी प्रयोग भएको देखियो ।

    बैरिया स्वास्थ्य चौकीका ईन्र्चाज हरेराम प्रसादले बिरामीहरुको पनि मागमा औषधी पर्ने गरेको बताउनु हुन्छ । स्वस्थ्यकर खानाका साथ आयुर्वेदिक औषधीको संमिश्राण स्वयम् बिरामीहरुले नै मागने गरेको वहाँ बताउनु हुन्छ । आईसोलेसनमा धेरै स्वास्थ्य चौकीका कर्मचारी नै संक्रमित हुन थालेको खबर सुने पनि आफु स्वयम् तातो पानीमा प्रयोग गरि सेवन गर्ने काढाको मिश्रण निमार्ण गर्दै बितरण गरेको जानकीटोला आयुर्वेद औषाध्यलयमा कार्यरत बैध निरिक्षक सिंह भनाई छ । आफुले भ्याय जतिको लाई निशुल्क सेवा दिने गरेको र हालसम्म करिब दुई सयलाई सेवा दिएको बैध निरिक्षक सिंहको दाबि छ ।

    यसै बिच, आयुर्वेदिक औषधीले आईसोलेसनमा रहेकाहरुलाई निकै सहयोग पुगेको स्वयम् स्थानिय तहहरुले प्रतिक्रिया दिएका छन । जगरनाथपुर गाउँपालिका प्रमुख जालिम मियाँ, पोखरीया नगरपालिकाकी उप प्रमुख शल्मा खातुन तथा बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहले आफनो क्षेत्रमा निमार्ण भएको आईसोलेसनमा आयुर्वेदिक औषधीको सेवनले निकै फाईदा पुगेको बताए । हाल पर्सामा कोरोनको प्रभाव केहि कम देखिएको छ ।

    स्वस्थ्यकर खाना पान, व्याम र यस प्रकारको औषधीको प्रयोगले कुनै प्रकारको अन्य खराब असर नगर्ने गरेको धेरै बिस्वास गर्न थालेको देखिन्छ । आयुर्वेदिक औषधीको प्रचार प्रसार निकै कम हुने हाम्रो समाजमा खोलो पार गरेपछि लौरो बिर्सने बानीलाई पनि सुधार गर्न जरुरी छ । र कोरोनाको रोक थाम तथा नियन्त्रण अतुलनिय भुमिका निर्वाह गरेका धिरेन्द्र कुमार सिंह जस्ता पत्रको भुमि पनि बाहिर प्रकासमा नआउनु दुख हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑