• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नारायणीमा अवरोध पिसिआर परिक्षण पुन: सुरु

  • वीरगंज संजाल
  • ६ आश्विन २०७७, मंगलवार २२:१४
  • २९२१

    वीरगंज। वीरगञ्जस्थित नारायणी अस्पतालमा केहि बेरकालागि रोकिएको पिसिआर परिक्षण पुन: सूचारू भएको छ ।अस्पतालमा रिएजेन्ट अभाव हुँदा मंगलबार केहि बेरकालागि परिक्षण रोकिएपनि काठमाडौँबाट रिएजेन्ट आएपछि परिक्षण पुन: सुरु भएको हो ।

    अस्पतालका मेडिकल सुपरिन्टेन्डट डा. सञ्जय कुमार ठाकुरले परिक्षण पुन: सुरु भएको जानकारी दिए ।स्वास्थ्य मन्त्रालयले रिएजेन्ट नपठाउँदा परिक्षण प्रभावित हुनेगरेको उनले बताए । उनले विगत दुई हफ्तादेखि मन्त्रालयले अस्पतालमा परिक्षणको लागि रिएजेन्ट नपठाएको जानकारी समेत दिए ।

    ‘विगत दुई हफ्तादेखि स्वास्थ्य मन्त्रालयले हामीलाई रिएजेन्ट पठाएको छैन, अहिले अस्पतालले उधारोमा काठमाडौँबाट रिएजेन्ट मगाएर परिक्षण गर्दैछ । आज त्यहाँबाट आउन ढिलो भएपछि परिक्षण केहि बेर अवरोध भएको थियो, अहिले परिक्षण पुन: सुरु भएको छ’ उनले भने ।

    उनले अब स्वास्थ्य मन्त्रालयले रिएजेन्ट नपठाए परिक्षण रोक्न आफुहरु बाध्य हुने चेतावनी समेत दिए । प्रदेश सरकारलेपनि आश्वाशन दिएर कुनै सहयोग नगरेको उनले आरोप लगाए ।

    ‘हामी दैनिक ३०० रिएजेन्ट उधारोमा मगाएर परिक्षण गर्दै छौं, कहिलेसम्म उधारोमा मगाएर परिक्षण गर्ने? प्रश्न गर्दै उनले भने, ‘प्रदेश सरकारले पनि विगत १५ दिनदेखि आश्वासन मात्र दिँदै छ, सहयोग केहि गरेको छैन ।’

    उनले टेन्डर प्रकृया मार्फत रिएजेन्ट खरिद गर्न अस्पतालले तयारी गरेपनि त्यसमा समय लगाउँन सक्ने बताउँदै स्वास्थ्य मन्त्रालयले तत्काल केहि आवश्यक कदम उठाउन आवश्यक रहेको बताए ।डा. ठाकूले वीरगञ्ज महानगरपालिकाबाट उपलब्ध भएको रिएजेन्ट अस्पतालको पिसिआर मेसिनमा काम नगरेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑