• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारामा विद्यालयबाट पठनपाठन सुरु हुँदै, पर्सामा कहिले हुने?

  • वीरगंज संजाल
  • ६ आश्विन २०७७, मंगलवार ००:१७
  • ३८५७

    वीरगंज । बाराको बारागढी गाउँपालिकामा आगामी असोज ११ गतेबाट भौतिक रुपमा नै विद्यालय सञ्चालनमा आउने भएको छ ।गाउँपालिका कार्यालयले सोमबार एउटा सूचना जारी गर्दै असोज ११ गतेदेखि विद्यालयबाट नियमित पठनपाठन सुरु गर्ने जनाएको हो ।गाउँपालिकाको शिक्षा समिति र सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरु बीचको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष देवदत्त बछार थारु हस्ताक्षर गरेको सूचनामा उल्लेख छ ।

    सरकारले जारी गरेको विद्यार्थी सिकाई निर्देशिका २०७७ को दफा ३ लाई आधार मानेर विभिन्न पहुँचको आधारमा वर्गीकरण गर्दा विद्यार्थीहरुको सिकाईलाई निरन्तरता दिन नसकिने देखिएपछि यस्तो निर्णय भएको अध्यक्ष थारुले जनाएका छैन ।गाउँ/गाउँ वा टोल/टोलमा गएर शिक्षण गर्न जनशक्तिको अभाव रहेको, रेडियो, टिभी र इन्टरनेटको पहुँचमा सबै विद्यार्थीहरु नरहेको कारणले समान रुपमा सबैमा शिक्षाको पहुँच पुर्‍याउनको लागि शिक्षा समितिले यस्तो निर्णय गरेको अध्यक्ष थारुले बताए ।

    आगामी असोज ११ गतेबाट विद्यालय सञ्चालन हुने भएपछि सबै विद्यालयका शिक्षक तथा कर्मचारीहरुले आजबाट विद्यालय पुगेर तयारी शुरु गरेका छन् । शिक्षक तथा कर्मचारीहरुले आजबाट सरसफाई र कक्षा सन्चालनको पूर्व तयारी शुरु गरेका छन् ।असोज ११ गतेबाट कक्षा सञ्चालन गर्दा दुई सिफ्टमा कक्षा चलाउँने गर्ने तयारी गाउँपालिकामा भएको छ ।

    कक्षा सञ्चालन गर्दा विद्यालयमा विद्यार्थीहरुलाई सानो समूहमा विभाजन गरी सामाजिक दुरी कायम गरी पूर्ण रुपमा सुरक्षामा उपायहरु अपनाएर कक्षामा सहभागी गराउने निर्णय गरिए अनुसार सबै विद्यालयहरु तयारीमा जुटेका छन् ।

    यता पर्सा र बाराका अन्य स्थानिय तहहरुले विद्यालय सञ्चालन बारे कुनै चाँसो नदेखाएको स्थानियहरुले गुनासो गरेका छन् । कोरोना भाइरसको भयका कारण विगत ६ महिनादेखि बन्द रहेका विद्यालयबाट पठनपाठन सुरु गराउँने कुनै पहल नगरेको अभिभावकहरुले बताएका छन् ।विद्यालय लामो समयसम्म बन्द रहँदा बालबालिकाहरूले भविष्य अन्धकार हुने अभिभावकहरुले चिन्ता व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑