• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ग्रिन सिटि र सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा जनचेतना अभियान सुरु

  • वीरगंज संजाल
  • ६ आश्विन २०७७, मंगलवार ०१:०१
  • ३६३३

    वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरीले सचेतना अभियान शुरु गरेको छ ।ट्राफिक कार्यालय पर्सा र ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले एक हप्तामा दुई पटक हुने गरी ट्राफिक सचेतनाका अभियानको शुरु गरेको हो ।

    चीनको वुहान शहरबाट शुरु भई अहिले २१५ वटा देशमा फैलिएको कोरोना महामारीबाट आफु पनि बच्ने र अरुलाई पनि बचाउने तथा ट्राफिक नियमको समेत पालना गर्नको लागि साे सचेतना अभियान शुरु गरिएको हाे ।

    सो अभियानमा घर बाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग गरौ, एक अर्काबीच सामाजिक दुरी कायम गरौ, पसले र पसलमा आउने ग्राहकले माक्सको प्रयोग गरौ, पसलहरुमा अनिवार्य रुपमा सेनिटाइजर प्रयोग गरौ, मादक पदार्थ सेवन गरि सवारी नचलाउ, सवारी चलाउँदा ओभरटेक न गरौ, लेन अनुशासनको पलना गरौ, तिब्र गति तथा क्षमताभन्दा बढी यात्रु नराखौ, ट्राफिक संकेत र इसाराको पलना गरौ, सवारी चलाउँदा अनिवार्य रुपमा सिट बेल्ट लगाऔं, बिना हेल्मेट तथा सवारी परिवर्तन गरि मोटरसाइकल नचलाऔ, अनावश्यक हर्नको प्रयोग नगरौ, सुरक्षित तथा तोकिएको स्थानमा मात्र सवारी पार्क गरौ, सवारी साधन चलाउदा मोबाइलको प्रयोग न गरौ, शारीरिक असक्त भएका वृद्ध–बृद्धा, केटा–केटीहरुलाई सडकमा प्राथमिकताका साथ बाटो काट्नमा सहयोग गरौ, सवारी साधनको नियमित चेक जाँच गर्ने गरौ, ट्राफिक नियमको पलना गरौ, लगायतका नाराहरु लेखिएका पर्चा पम्पलेटहरु आदर्शनगरको विभिन्न पसल चौकमा बाडिएका थियो । भने उक्त नियमहरु पालना नगरेमा कारवाही समेत गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    त्यस्तै अव्यवस्थित तरिकाले पार्किङ गरि राखिएका २५ भन्दा बढी मोटरसाकल धनीलाई कारवाही गरिएको पर्सा ट्राफिकका प्रहरी नायब निरीक्षक सुर्यबहादुर थापा मगरले जानकारी गराएका थिए ।

    कार्यक्रममा पर्सा ट्राफिक कार्यालयका प्रहरी निरीक्षक कमलराज पण्डित, बिर्ता वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्मल पनेरु, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र सामुदायिक प्रहरीका अध्यक्ष जयप्रकाश खेतान, आदर्शनगर प्रहरी चौकीका प्रहारी नायब निरीक्षक राजुबाबू यादव, बिरगंज महानगरपालिकाका नगर प्रहरी जगत राउत, रोशन कुमार गुप्ता बिष्णु तिमिलसिना, स्वतन्त्र समाज नेपालका कन्हैया झा, रबी बर्णवाल, दिपेन्द्र साह, धिरज साह, पुरुशोतम कुशवाहा लगायत स्थानीय बुद्धिजिवीहरुको सहभागीता रहेको थियोे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑