• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा सोमबार जम्मा एक जनामा कोरोना संक्रमण पुष्टि

  • वीरगंज संजाल
  • ५ आश्विन २०७७, सोमबार ०६:४७
  • ३८१३

    वीरगंज । पर्सामा विगत केहि दिनदेखि घट-बढ भइरहेको कोरोना संक्रमित थपिने संख्या फेरी एक पटक घटेको छ । पर्सामा सोमबार जम्मा एक जना संक्रमित थपिएका छन् ।नारायणी अस्पतालको प्रयोशालामा पर्साको विभिन्न स्थानबाट ल्याइएको १ सय ७७ जनाको स्वाबको नमुनालाई पिसिआर प्रविधि मार्फत परिक्षण गर्दा जिल्लाका जम्मा एक जना ३८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    परिक्षणमा थप ३ जनामा कोरोना देखिएपनि उनीहरु पर्सा जिल्लाका बासिन्दा होइनन ।नारायण अस्पतालले उपलब्ध गराएको विवरण अनुसार पर्सामा थपिएका संक्रमित मध्ये दुई जना भारतीय रहेका छन् भने एक जना सर्लाही जिल्लाका बासिन्दा हुन् ।अस्पतालमा कुल १ सय ९२ जनाको स्वाबको नमुनालाई परिक्षण गरिएको अस्पतालका प्रवक्ता एवं वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए ।उनले बाकीका १५ जनाको स्वाब बारा जिल्लाबाट आएको बताए ।

    बाराबाट आएको स्वाबलाई परिक्षण गर्दापनि एक जना संक्रमित थपिएको उनले जानकारी दिए ।सोमबार संक्रमण पुष्टि भएका सबै संक्रमित ३८ वर्षदेखि ५९ वर्षसम्मका पुरुष रहेका छन् । उनीहरुको सिटि भ्यालु १८ देखि ३२ सम्म रहेको डाक्टर चौरसियाले बताए ।योसँगै पर्सामा हालसम्म २ हजार ५ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    जसमध्ये १ हजार ९ सय ९६ जना संक्रमणमुक्त भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।त्यसैगरी पछिल्लो समय संक्रमितहरु धमाधम डिस्चार्ज हुनथालेपछि जिल्लमा हाल सक्रिय संक्रमीतको संख्यापनि घटेको छ । यहाँ हाल ३२ जना संक्रमित विभिन्न हस्पिटल आइसोलेशनमा रहेका छन् भने १३ जना होम आइसोलेशनमा रहेका छन् । त्यसैगरी विभिन्न स्थानमा व्यवस्था गरिएको सामुदायिक आइसोलेशनमा पनि ५२ जना संक्रमितहरु रहेको प्रशासन कार्यालयको तथ्यांकले देखाएको छ ।संक्रमणका कारण हालसम्म जिल्लामा ४४ जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • आज शुक्रबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑