• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महाभारतको कथा : दुईपटक भयो अर्जुनको मृत्यु, पहिलोपटक बाँचे कसरी

  • वीरगंज संजाल
  • ४ आश्विन २०७७, आईतवार ०६:३०
  • ४५१७

    महाभारतका सुप्रसिद्ध पात्र अर्जुनका तीन पुत्र थिए । द्रौपदीबाट जन्मेका पुत्रको नाम श्रुतकर्मा थियो । द्रौपदीबाहेक अर्जुनका सुभद्रा, उलूपी र चित्रांगदा नामक तीन पत्नी थिए । सुभद्राबाट अभिमन्यु, उलूपीबाट इरावन र चित्रांगदाबाट बभ्रुवाहन नामक पुत्रहरू जन्मिए ।

    आफ्नै पुत्रद्वारा अर्जुन मारिएको प्रसंग आउँछ । यसको रोचक कथा छ ।एक दिन महर्षि वेदव्यास र श्रीकृष्णको सिफारिशमा पाण्डवहरूले अश्वमेध यज्ञ गर्ने विचार गरे । पाण्डवहरूले शुभ मुहूर्त हेरेर यज्ञ शुभारम्भ गरे र अर्जुनलाई रक्षक बनाएर घोडा छोडे । घोडा घुम्दैघुम्दै मणिपुर पुग्यो ।

    मणिपुरका राजा बभ्रुवाहन आफ्ना पिता आएको थाहा पाएपछि राज्यका गण्यमान्य नागरिकसँग टन्न धनधान्य लिएर अर्जुनलाई भेट्न पुगे ।

    मणिपुर नरेशलाई यसरी आएको देखेर अर्जुन क्रोधित भए अनि बोले, ‘छोरा, तेरो तरिका ठीक भएन । तँ क्षत्रिय धर्मबाट च्युत भइस् । म महाराज युधिष्ठिरको अश्वमेध यज्ञको घोडा लिएर तेरो राज्यमा आइपुगेको छु । तँ किन मसँग युद्ध गर्दैनस् ? क्षत्रियहरूको धर्म नै युद्ध गर्नु हो ।’

    अर्जुनकी पत्नी नागकन्या उलूपी पितापुत्रको संवाद सुनिरहेकी थिइन् । उनले छोरालाई पितासँग युद्ध गर्न भनिन् । त्यसपछि बभ्रुवाहन र अर्जुनबीच युद्ध भयो । युद्धमा बभ्रुवाहन बेहोश भए भने अर्जुनको मृत्यु भयो ।

    अर्जुन मारिएको खबर पाएपछि पत्नी चित्रांगदा रणभूमिमा पुगेर विलाप गर्न थालिन् । उनले उलूपीलाई निकै कठोर तथा विनम्र दुवैथरी वचन कहेर अर्जुनलाई जीवित बनाउन अनुरोध गरिन् ।

    त्यतिखेर बभ्रुवाहन होशमा आए र मृत पिता देखेर विलाप गर्दै आफू पनि आमरण अनशन गरेर मर्ने भन्न थाले । यो सुनेपछि उलूपीको मन पग्लियो र उनले संजीवन मणि स्मरण गरिन् । नागहरूको जीवनको आधारका रूपमा रहेको मणिले अर्जुनलाई पुनर्जीवित गरिदियो ।

    दोस्रोपटक अर्जुनको मृत्यु हिमालयमा भयो । यदुवंशीहरूको नाश भएको खबर अर्जुनबाट पाएपछि युधिष्ठिर व्यथित भए अनि वेदव्यासको सल्लाहमा पाण्डवहरूले राजपाट छोडेर सशरीर स्वर्ग जाने निश्चय गरे । यात्रा गर्दागर्दै

    उनीहरू हिमालय पुगे । शुरूमा द्रौपदी लडिन् अनि क्रमशः नकुल, सहदेव, अर्जुन र भीम लडे अनि उनीहरूको मृत्यु भयो । अन्त्यमा युधिष्ठिर र उनको कुकुर सशरीर स्वर्ग पुगे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    News

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑