• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आइतबारदेखि अमेरिकामा टिकटक र वीच्याट बन्द हुने

  • वीरगंज संजाल
  • ३ आश्विन २०७७, शनिबार १४:०२
  • ३६२९

    वीरगंज | अहिलेको विश्वमा तहल्का मच्चाइरहेको भिडियो सेयरिङ याप टिकटक र वीच्याट अब अमेरिकामा बन्द हुने भएका छन् । आइतबारबाट नै यी दुई एप अमेरिकामा कुनै पनि मोबाइल वा अन्य डिभाइसमा डाउनलोड गर्न नपाइने भएको छ । यसमा परिवर्तन आउन सक्ने अब एउटा मात्रै सम्भावना छ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको पुनस्र्थापना गर्न सक्ने ।

    ट्रम्प प्रशासनले देशको राष्ट्रिय सुरक्षाका लागि यी दुई एप्लिकेसन खतरानक भएको र उनीहरुले अमेरिकी जनताको डाटा चीनमा पठाउन सक्ने अनुमान गरेको छ । यही कारण यी दुई चर्चित एपमाथि अमेरिकाले प्रतिबन्ध लगाउने भएको हो ।तर, चीन र यी दुवै चिनियाँ कम्पनीका एपहरुले यस्तो आरोपलाई खण्डन गर्दै आएका छन् ।वीच्याट अब अमेरिकामा आइतबारबाट नै बन्द हुने भएको हो भने मानिसहरुले टिकटक १२ नोभेम्बरसम्म प्रयोग गर्न सक्ने बताइएको छ ।

    उता, टिकटकले यसलाई आफूमाथि भएको अन्यायको संज्ञा दिएको छ । अमेरिकामा राष्ट्रपति ट्रम्पले अगस्टमा एक विधेयकमा हस्ताक्षर गर्दै टिकटलाई सबै व्यापार गर्न अमेरिकी कम्पनीलाई सर्वाधिकर बेच्न भनेका थिए । यसमा टिकटक बनाएको कम्पनी बाइट डान्सले अमेरिकी कम्पनी ओराकलसँग छलफल गरिरहेको छ । यो सम्झौता भएको खण्डमा र अमेरिकी राष्ट्रपति ट्रम्पले यसलाई स्वीकार गरेको खण्डमा यो प्रतिबन्ध नहुन पनि सक्छ ।

    तर, ट्रम्पले यसलाई स्वीकार गर्छन् या गर्दैनन् भन्नेमा आशंका व्यक्त गरिएको छ ।अब आइतबार बाट नै वीच्याटमा अमेरिकीहरुले कुनै कारोबार गर्न पाउने छैनन् । तर, टिकटकमा नयाँ अपडेटहरु डाउनलोड गर्न नमिले पनि १२ नोभेम्बरसम्म अमेरिकीहरुले यसलाई प्रयोग गर्न पाउने छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • आज शुक्रबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑