• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / राजनीति

    छिपहरमाई गापा सानो टिहुकी सेढामा अाज बर्थिंग से्टरको उदघाटन गर्दै ,अध्यक्ष गुप्ता

  • वीरगंज संजाल
  • २ आश्विन २०७७, शुक्रबार २०:११
  • ५१४१

    राजन कुमार बानिया पोखरिया २ असोज ।
    पर्साको छिपहरमाई गाउँपालिका वार्ड नं २ सानो टिहुकी सेढामा अाज बर्थिंग से्टर को उदघाटन भएको छ।नावगावा क्षेत्रमा एउटा बर्थिंग सेन्टर नरहेको ले अाज सेढा मा नव निर्मित बर्थिग सेन्टर को एक कार्यक्रम का बिच गाउँपालिका अधयक्ष मनोज कुमार गुप्ता ले बिधवत रुपमा फिता काटेर उदघाटन गर्नु छ।बर्थिंग सेन्टर को उदघाटन गर्दै अध्यक्ष गुप्ता ले भने छिपहरमाई गाउँपालिका को पाचै वटा वडा हरु बर्थिंग सेन्टर स्थापना गरिने प्रतिबधाता गर्नु भएको छ।वर्षौ पहिला देखि छिपहरमाई गाउँपालिका मा एउटा पनी बर्थिंग सेन्टर नरहेको र बाटोघाटो समस्या समेत रहेको कारण यस क्षेत्रका महिला हरु ले प्रशुती गराउन भारत को बेतिया,मैनाटाड,सिकटा लगायत तरफ जानुपरिरहेको थियो कतिपै महिला हरु ले सम्यमा स्वास्थ्य संस्था हरु मा नपुगदै बाटोमै अकाल मृत्युु हुने गरिरहेको ले सो लाई मध्यनजर गरि अाफु जितेको तिन वर्षमा पहिलो प्राथमिकता स्वास्थ्य मा बर्थिंग सेन्टर स्थापना गराएको छु।पहलो बर्थिंग सेन्टर छिपहरमाई गाउँपालिका को वार्ड नं ४ तुल्सीवर्वा मा स्थापना गरिएको छु। दोस्रो वार्ड नं २ टिहुकी सेढा मा भयो।अब वार्ड नं ३ जयमंगलापुर मा बर्थिंग सेन्टर को निर्माण समपन भईसकेको छ। छिटै नै बर्थिंग सेन्टर स्थापना हुने अध्यक्ष गुप्ता ले बताए ।पहिला यस क्षेत्रमा बर्थिंग सेन्टर नहुदा महिला हरु ले प्रसुती गराउन भारत मा जाने गर्थियो अब हाम्रा गाउँपालिका को महिला हरु लाई प्रसुती गराउन भारत तरफ जाने दिन गयो अब अाफ्नै गाउँ ठाउँ सुरक्षित प्रसुती गराउने अध्यक्ष गुप्ता ले बताए ।यस बर्थिंग सेन्टर बाट हजारौ महिला हरु ले लाभ लिने अध्यक्ष गुप्ता ले बताए । छिपहरमाई गाउँपालिका मा रहेको बर्थिंग सेन्टर मा प्रसुती गराउन अाउने महिला हरु लाई प्रोत्साहन स्वरुप गाउँपालिका बाट दुई हजार नगद सकेत दिने बताए । छिटो गाउँपालिका ले एमबिबिएस डाक्टर को बहाली गरि स्वास्थ्य संस्था मा राखिने अध्यक्ष गुप्ता ले प्रतिबधाता गर्नुभएको छ।स्वास्थ्य संस्था मा एमबिबिएस डाक्टर बहाली भईसकेपछी यस क्षेत्रका जनता हरु ले भारत र नेपालका बिरगंज ,पोखरिया लगायत अन्य ठाउँ हरु मा उपचार गराउन जानुपर्दैन अाफ्नै ठाउँ मा उपचार गराउन सकने अध्यक्ष गुप्ता ले बताए । छिपहरमाई गाउँपालिका को वार्ड नं १ मिर्जापुर मा बर्थिंग सेन्टर स्थापना को लागी गाउँपालिका बाट ८० लाख बजेट छुट्याई सकेको छु छिटै बर्थिग सेन्टर को लागी भवन निर्माणको काम शुरु गरिने बताए ।वार्डनं ५ भिस्वा मा पनी बर्थिंग सेन्टर को लागी त्यारी काम भईरहेको छ अाउने अार्थिक वर्षमा त्यार गरि छिपहरमाई गाउँपालिका को पाचै वाडा हरुमा बर्थिंग सेन्टर स्थापना गरि स्वास्थ्य संस्था हरु लाई मजबुत बनाउने अध्यक्ष गुप्ता ले प्रतिबधाता गर्नु भएको थियो । छिपहरमाई गाउँपालिका को पाचै वाडा हरु मा बर्थिंग सेन्टर स्थापना गरि पाचै बर्थिंग सेन्टरमा एमबुलेन्स राखिने अध्यक्ष गुप्ता ले प्रतिबद्धता गरेका छन। गाउँपालिका मा अहिले एक मात्र एमबुलेन्स खरिद गरि संचालन मा रहेको र यस अार्थिक वर्षमा एउटा एम्बुलेन्स खरिद गरि तुल्सिवर्वा र सम्भौता सेढा मा रहेको बर्थिंग सेन्टर मा एम्बुलेन्स बितरण गरिने अध्यक्ष गुप्ता ले बताए । बर्थिंग सेन्टर मा ६ जना स्वास्थ्यकर्मी हरु रहने बताए । टिहुकी सेढामा स्थापना भएको बर्थिंग सेन्टर उदघाटन कार्यक्रम मा गाउँपालिका उपाध्यक्ष मोदिना खातुन ले भनिन अब गाउँपालिका को महिला हरु लाई प्रसुती गराउन भारत जानु पर्दैन अाफ्नै गाउँ ठाउँ मा को बर्थिंग सेन्टर मा सुरक्षित प्रशुती गराउन दिन अायो। यस क्षेत्रका महिला हरु लाई सुरक्षित ,सहज ,नजिक भएको कारण पैसा को पनि बचत भएको छ।बर्थिंग सेन्टर संचालन भएको ले यसक्षेत्रका हजारौ महिला खुशी भएका छन।बर्थिंग सेन्टर २४ घन्टा संचालन मा रहने बताईन।बर्थिंग सेन्टर उदघाटन कार्यक्रम मा छिपहरमाई गाउँपालिका,प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साह ,वार्डअधयक्ष महेन्द्र साह कलवार,राजबली यादव,रामबालक राउत गदी, बिनोद साह कानु ,मौजिलाल साह, स्वास्थ संयोजक शम्भु साह, पुर्व गाबिस अध्यक्ष पहलाद गुप्ता , शमसुल मियाँ ,मुक्ति नारायण साह कानु, बिजय चौरसिया,बर्थिंग सेन्टर का हेल्थ असिस्टेन्ट श्याम प्रसाद यादव,स्टाप नर्स सरोज कुमारी ,सम्झना थलेत,अनमी मिरा चौरसिया, लगायत कर्मचारी र स्थानिय महिला पुरुष हरु को सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑