• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    ट्रम्पमाथि फेरि लाग्यो यौन दुर्व्यवहारको आरोप, ‘टेनिस खेलको भीआईपी बक्समै मोडलमाथि जबरजस्ती’

  • वीरगंज संजाल
  • २ आश्विन २०७७, शुक्रबार १८:४२
  • २७७३

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरि एकपटक यौन दुर्व्यवहारको आरोप लागेको छ। यसअघि पोर्नस्टार स्टोर्मी डेनियलले दुर्व्यवहारको आरोप लगाएकी थिइन्। घटना बाहिर नल्याउन ट्रम्पले पैसाको अफर गरेको पनि बताएकी थिइन्।यसपालिको राष्ट्रपतीय चुनाव अगाडि द गार्जियनले ट्रम्पसँग जोडिएको अर्को स्क्यान्डल बाहिर ल्याएको हो।

    अमेरिकी पूर्वमोडल एवं कलाकार एमी डोरिसले गार्जियनसँगको अन्तर्वार्तामा ट्रम्पले आफूमाथि २३ वर्षअघि दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। ओपन टेनिस च्याम्पियनशीपमा क्रममा ट्रम्पले आफूसँग जबरजस्ती गरेको एमीको दावी छ।यद्यपि ट्रम्पले यो आरोपलाई खण्डन गरेका छन्। ट्रम्पका वकिलले ३ नोभेम्बरमा हुने राष्ट्रपति चुनावभन्दा पहिला उनको इमेज खराब गर्न यस्ता प्रकारका आरोप लगाइएको टिप्पणी गरेका छन्।

    पूर्वमोडल एमीले आफूलाई ट्रम्पसँग तत्कालिन प्रेमी जेसन बिनले भेटाएको बताएकी छन्। अन्तर्वार्ताका क्रममा एमीले न्युयोर्कमा टेनिल खेलका क्रममा १९९७ सेप्टेम्बर ५ मा भीआईपी बक्समा वाथरुमबाहिर ट्रम्पले जबरजस्ती गरेको बताइन्। ‘म त्यतिबेला २४ वर्षकी थिए। ट्रम्पले मलाई कसेर समात्यो। जबरजस्ती किस गर्‍यो। म उम्किन खोजिरहेकी थिएँ। उसले झन कस्यो। उनको हातले मेरो स्तन, पुठ्ठा र सबै संवेदनशील ठाउँमा छोयो,’ एमीले भनिन्।

    एमीले अघिल्लो चुनावकै बेला यो भन्न खोजेको तर डरले भन्न नसकेको पनि उल्लेख गरेकी छन्।

    द गार्जियनले टेनिस खेलका क्रममा भीआइपी बक्समा बसेका बेलाको एमी, ट्रम्पको तस्विर पनि सार्वजनिक गरेको छ। यो प्रकरणमा एमीका पूर्वप्रेमी जेसन बिनले भने कुनै प्रतिक्रिया दिएका छैनन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑