• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सखुवा पर्सौनीका अध्यक्ष जयसवाल र अधिकृत यादवले करोडौँ भ्रष्टाचार गरेको आरोप

  • वीरगंज संजाल
  • १ आश्विन २०७७, बिहीबार २२:४४
  • ६७६९

    वीरगञ्ज । पर्साको सखुवापर्सौनी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले करोडौँ रकम हिनामिना गरेको आरोप लगाएको छ ।गाउँपालिका अध्यक्ष प्रदीप जयसवाल र प्रमुख प्रशासकीय अधिकृत संदेश यादवले एकलौटी ढंगबाट करोडौँ बराबरको रकम हिनामिना गरेर भष्ट्राचार गरको गाउँपालिका उपाध्यक्ष आरोप लगाएकी छन् ।

    अध्यक्ष यादव र अधिकृत यादवले विषयगत समिती नै गठन नगरी ५ करोड भन्दा बढी रकम भ्रष्टाचार गरेका उपाध्यक्ष फुलमती देवी चौधरीले आरोप लगाएकी छन् ।

    उपाध्यक्ष चौधरी र गाउँपालिकाका वडाध्यक्षहरुले बिहिबार जिल्ला प्रशासन कार्यालय पर्सामा एउटा ज्ञापन पत्र बुझाउँदै गाउँपालिका र प्रशासकीय अधिकृतले गरेको आरोप बारे अनुसन्धान गर्दै कारवाही गर्न माग गरेका छन् ।

    गत साउन १४ गते आर्थिक वर्ष २०७७/७८ कालागि जारी गर्नुपर्ने निती तथा कार्यक्रम उद्घाटनमै सिमित भएको र त्यस पश्चात एकलौटी अध्यक्षको निर्देशनमा भदौ १९ गते कार्यक्रम गर्ने पत्र काटिएपनि आफुहरुले विरोध गर्दै आएको ज्ञापनमा भनिएको छ ।

    स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ६६ को १ (ग)मा स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितीमा ४ सदस्यहरु हुनुपर्नेमा गाउँपालिका अध्यक्षले गैरकानुनी रुपमा आफ्नै पार्टिबाट ४ जना सदस्य राखि निर्णयहरु पारित गरी व्यापक अनियमतिता गरेको उपाध्यक्ष र वडा अध्यक्षहरुको आरोप छ ।

    बिहीबार पेश गरिएको ज्ञापन पत्रमा रोकिएको निती तथा कार्यक्रम गर्नुपर्ने, गत आर्थिक वर्षको आय/व्यय विवरण सार्वजनिक गर्नुपर्ने, गैरकानुनी रुपमा गठन भएको समिती खारेज गर्नुपर्नेलगातयका मागहरु समेटिएका छन् ।यात्रादैली बाट सभार गरिएको छ |

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • आज शुक्रबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑