• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शिक्षिकाको मृत्यु होइन हत्या, घटनाको छानबीन गर्न माग

  • वीरगंज संजाल
  • ३१ भाद्र २०७७, बुधबार ०७:२४
  • ३४३३

    वीरगंज | नारायणी विशेष कोभिड अस्पताल गण्डकमा नेपाल राष्ट्रिय विद्यापीठ मावि श्रीपुरकी शिक्ष्ँिका किरणदेवी कर्णको चिकित्सक, स्वास्थ्यकर्मीको लापरवाहीको कारण मृत्यु भएको खुलासा भएको छ। गण्डक अस्पतालमा भदौ १२ गते भर्ना भएकी शिक्षिका कर्ण भदौ २२ गते कोरोना सङ्क्रमित पुष्टि भएको थियो। छातीमा पानी जमेको कारण श्वासप्रश्वासमा समस्या भएर उनलाई अस्पतालमा भर्ना गरिएको थियो। भर्ना गरिएको १० दिनपछि उनमा सङ्क्रमण पुष्टि भएको हो।

    सङ्क्रमितलाई मात्र गण्डक अस्पतालमा भर्ना गरिन्छ। यो खोजीको विषय हुन सक्छ, उनलाई कसरी भर्ना गरियो। भर्ना भएको १० दिनपछि सङ्क्रमित शिक्षिकालाई चिकित्सक, स्वास्थ्यकर्मीले पूर्ण बेवास्ता गरेको कारण उनको मृत्यु भएको सोही अस्पतालमा सङ्क्रमित भएर उपचार गराइरहेका सञ्चारकर्मी जियालाल साहले आरोप लगाएका छन्।

    पत्रकार साहले आइसोलेशन, आइसियूको अवस्था एकदमै जर्जर रहेको बताएका छन्। चौबीस घण्टामा एकपटक पनि चिकित्सकहरू आइसोलेशन र आइसियूमा नपुग्ने गरेको उनले बताए। स्वास्थ्यकर्मीहरू पनि दैनिक एकपटक मात्रै, त्यो पनि आइसियूमा पुग्ने गरेको पत्रकार साहको भनाइ छ। उनले आइसियूमा भएका बिरामीहरूको उपचारमा लापरवाही भइरहेको छ भने आइसोलेशनमा भएका सङ्क्रमितहरूको उपचार र हेरचाह कसरी भइरहेको छ भनेर सहज अनुमान लगाउन सकिने बताए।

    पत्रकार साहले आइसियूमा भर्ना भएका बिरामीहरू सक्नेले आफैं पानी पिउनुपर्ने, अक्सिजन फेर्नुपर्नेलगायतका समस्या विद्यमान रहेको बताए। स्वास्थ्यकर्मी र चिकित्सकले सिसिटिभीबाट अनुगमन गर्ने र बिरामीलाई समस्या भएपछि उपचार गर्ने भनिएको प्रचारबाजी पनि मिथ्या भएको उनको आरोप छ। सिसिटिभीबाट बिरामीहरूको निगरानी भइरहेको भए कठिन अवस्थाका बिरामीहरूलाई समस्या नहुनुपर्ने र समस्या देखिएको खण्डमा चिकित्सकहरूले त्यसको निदान गर्नुपर्ने उनको भनाइ छ।

    पत्रकार साहले कर्णको मृत्यु सम्बन्धमा त्यहाँ उपलब्ध सिसिटिभीको फुटेज हेरेर अनुसन्धान गरी दोषीमाथि कारबाई हुनुपर्ने बताएका छन्। आफूले लगाएको आरोप सिसिटिभीबाट प्रमाणित हुन सक्ने उनको भनाइ छ। पत्रकार साहले कर्णको मृत्यु नभई हत्या भएको र त्यसको जिम्मेवारी अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीमाथि जानुपर्ने भन्दै घटनाको निष्पक्ष छानबीन गरी कारबाई हुनुपर्ने माग गरेका छन्।

    आइसोलेशनमा बसेका र आइसियूमा भएका बिरामीहरूको स्वास्थ्य उपचारको अवस्था यस्तो छ भने त्यहाँको सरसफाइ पनि एकदमै दयनीय अवस्थामा रहेको पत्रकार साहले जिकिर गरे।http://www.prateekdaily.com/

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑