• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    जलवायु परिवर्तन: डढेलो प्रभावित क्यालिफोर्निया पुगेका ट्रम्पले के भने

  • वीरगंज संजाल
  • ३० भाद्र २०७७, मंगलवार ११:०३
  • ३११७

    डढेलो प्रभावित क्यालिफोर्निया राज्यको भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी चासोलाई खारेज गर्दै “चिसो हुन थाल्ने” भनेर अधिकारीहरूलाई जवाफ दिएका छन्।क्यालिफोर्निया, ओरेगन र वाशिङ्गटन राज्यमा डढेलोबाट २० लाख हेक्टर क्षेत्रमा क्षति पुगेको छ भने अगस्ट महिनाको शुरूयता कम्तीमा ३५ जनाको ज्यान गएको छ।

    क्यालिफोर्नियामा मात्रै १५ अगस्टयता २४ जनाको ज्यान गइसकेको छ।जलवायु परिवर्तनमा विश्वास नगर्ने ट्रम्प कमजोर वन व्यवस्थापनका कारण सङ्कट निम्तिएको बताउँछन्।

    खारेज

    यसअघि सोमवार डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार जो बाइडनले ट्रम्पलाई जलवायु परिवर्तनविरुद्ध उत्रिने व्यक्तिको संज्ञा दिएका छन्।एउटा कार्यक्रममा बोल्दै उनले अर्को चार वर्ष ट्रम्प ह्वाइट हाउसमा भए “अमेरिकाले थप आगलागी झेल्नुपर्ने” टिप्पणी गरे।

    डढेलोपछि दशौँ लाख मानिस बिजुलीविहीन हुनसक्ने चेतावनी

    अमेरिकाः क्यालिफोर्नियामा भीषण डढेलो

    अमेरिकी पश्चिम तटीय क्षेत्रको भ्रमणका क्रममा ट्रम्पले डढेलोका लागि वनको कमजोर व्यवस्थापन जिम्मेवार रहेको क्यालिफोर्नियाका अधिकारीहरूसमक्ष दोहोर्‍याए।

    जलवायु परिवर्तनबारे “विज्ञानलाई बेवास्ता नगर्न” एक अधिकारीले गरेको आग्रहलाई खारेज गर्दै ट्रम्पले भने, “अब चिसो हुन थाल्छ, तपाईँ हेर्दै गर्नुहोस्… मलाई लाग्दैन विज्ञानलाई खासै थाहा छ।”

    थप के भने ट्रम्पले?

    क्यालिफोर्नियामा ठूलो डढेलोको कारण जलवायु परिवर्तनको असर हो कि भन्ने एकजना संवाददाताले जिज्ञासा राख्दा ट्रम्पले भने, “मलाई लाग्छ यो व्यवस्थापनसँग अझ बढी सम्बन्धित कुरा हो।”

    डढेलो नियन्त्रणको दिशामा अरू देशहरूले अमेरिकाले जस्तै काम गर्न नसकेको उनको दाबी छ।त्यसक्रममा ट्रम्पले अस्ट्रेलिया र ब्रजिलका जङ्गलमा लागेका डढेलोहरूका उदाहरण दिए।”उनीहरू कहाँ यस्ता समस्या छैनन्,” ट्रम्पले भने, “उनीहरू कहाँ धेरै विस्फोटक बोटबिरुवा छन्, तर यस्ता समस्या उनीहरू कहाँ छैनन्।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑