• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनमा पर्सेली पत्रकारहरुको अपमान

  • वीरगंज संजाल
  • २९ भाद्र २०७७, सोमबार २२:१९
  • ५४३३

    विरगंज । समाचार संकलन गर्न गएका पर्सेली पत्रकारलाई जिल्ला प्रशासन कार्यालय पर्सामा छिर्न दिएन , सिडियोको आदेश छ बाहिरै बस्ने , खबर आएमा मात्र भित्र छिर्न दिने भन्दै अपमान गरेका छ्न।

    पर्सेली पत्रकारहरूलाई जिल्ला प्रशासन कार्यालय पर्साले नै सोमबार दिउँसो अपमान गरेको छ । समाचार संकलनका लागि जिल्ला प्रशासन कार्यालय पर्सा पुगेका पत्रकारहरुलाई गेट भित्र घण्टौं सम्म छिर्न दिएको थिएन।

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा भै रहेको अनियमितता बारे बिरगंज महानगरपालिका वडा नं. १५ का बासिन्दाले बुझाएको ज्ञापन (पत्रको फोटो खिच्न तथा बजार अनुगमन , बजारमा बढेको चहल पहल , मलको समस्या र पिसिआर टेष्टको दायराका बारेमा बुझ्न खोज्दा प्रमुख जिल्ला अधिकारी असमान तमाङ्गले फोन नउठाए पछि पर्साका पत्रकारहरू सुचना लिन जिल्ला प्रशासन कार्यालय मैं पुगेका थिए ।

    सो कार्यालयको गेट अगाडी रहेको सशस्त्र प्रहरी बलका जवानहरूले पत्रकार माथी अपशव्द प्रयोग गर्दै गेट बन्द गरेका थिए । गेटमा उभिरहेका पत्रकारहरुलाई एक घण्टा पछि जिल्ला प्रशासन कार्यालय भित्र छिर्न दिईएको थियो । भने समाचार संकलनका लागि गएका पत्रकारहरू सुचना प्रभाह नैं नगरि मिटिङ्गको बहाना गर्दै प्रमुख जिल्ला अधिकारीले निमित्त सहायक सिडिओलाई जिम्मा लगाएका थिए ।

    पत्रकार महासंघ प्रदेश २ का सदस्य जगत राई , माउण्टेन टेलिभिजनका नितेश कर्ण , न्युज २४ टेलिभिजनका जाकिर हुसेन , पर्सा पोष्ट पत्रिकाका अजित भुजेल , दैनिक बिरगंजका रंजित चैरसिया र न्युज २४ दैनिक बिरगंजका अखिलेश साह , जि- नेपाल टेलिभिजनका सन्चारकर्मी अनिल साह लगायतका पत्रकारहरूलाई गेट मैं रोकेर सिडियो साहेबको आदेस छ , बाहिरै बस्न खबर आएमा मात्र भित्र छिर्न दिईने भन्दै घन्टौ घाममा गेट मै उभ्याएर अपमान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन
  • नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    News

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑