आज:
  • होमपेज / Breaking News

    ज्यान मारा विरगंजका अस्पतालको लापरवाहीले एक महिलाको मुत्यु-मर्नुको कारण कोरोना तर मुत्यु पछि रिपोर्ट नेगेटिभ ! ( हेर्नुहोस भिडियो सहित )!

  • वीरगंज संजाल
  • २९ भाद्र २०७७, सोमबार २०:४२
  • ८०८५

    विरगंंज । जिया लाल | पर्सामा ४३ औँ व्यक्तिको लापरवाहिले मृत्यु, मृत्युको कारण कोरोना तर मर्नुअघिकाे रिपोर्ट नगेटिभ भएको थियो । किरण देवि कर्ण (शिक्षिका) नेपाल राष्ट्रिय विद्यापिठ स्कुल, श्रीपुर उहाँ भदौँ १२ गते नारायणी अस्थाई कोभिड अस्पताल गण्डकमा भर्ना हुनु भएको थियो ।

    छातिमा पानी जमेकाले स्वास प्रश्वास लिन समस्या भएको थियो । भर्ना हुनुपुर्व उहाँमा कोरोना संक्रमण थिएन् । भदौँ २२ गते उहाँ कोरोना संक्रमित भएको नारायणी अस्पतालका प्रवक्ता समेत रहनु भएका डा. अतुलेश चौरसियाले जानकारी गराउनु भएको छ । उपचारका लागी भर्ना भएका उहाँ १२ देखी २२ गतेको विचमा १० दिनको अवधिमा छातिमा जमेको पानी निकालिएन् ।

    जबकी कुनै ठुलो कारण नै हैन् छातिको पानी निकाल्न समान्य चिकित्सकको एसिस्टेन्टले समेत गर्न सक्छन् । एक चिकित्सकले भने, छातिको पानी निकालेर, एक्सरे गर्दा, र हेमोग्लोविन कम भएकाले त्यस्ता केहि उपचारहरु गरेको भए भिडियोमा बोले अनुसार आत्मविश्वास बलियो भएका वहाँको लापरवाहि बाहेक मृत्यु हुने कारण देख्दीन् ।

    विरगंजमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

    २२ गते जब पिसिआर पोजेटिभ आयो त्यसपछि पनि उहाँको छातिबाट पानी झिक्न सक्थ्यो नेपाल सरकारको थ्रि स्टार होटलको सेवा सुविधा लिएर झण्डै ३ लाख तलब भक्ता खाएर मान्छे मार्ने देउताहरु कोरोना नगेटिभ आएकालाई फोटो खिचाउने बाहेक केहि गर्न सक्थे । तर कोहि गरेनन् उहाँको मृत्यु भयो । र दाहसंस्कार पनि गरिसकिएको छ ।

    मृत्युको अघिल्लो साझ वहाँको पिसिआर नगेटिभ आईसकेको थियो । चतुरहरुले त्यहिँ हस्पिटलमा भर्ना रहेका उहाँका श्रीमान्, छोरा र बुहारीलाई कोरोना संक्रमणले मृत्यु भएको भनिसकेका रहेछन् । वीरगंजमा लापरवाहिले मृत्यु भएको यो मात्रै घटना हैन् ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला
  • पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न
  • राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा
  • दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला

    पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न

    राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा

    दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ

    मोटरसाइकल पार्किङ विवादले ज्यान लियो, वीरगञ्जमा एक जनाको मृत्यु

    दुर्गा प्रसाईं फेरि पक्राउ

    हर्कको प्रश्न : रौतहटमा भएको बालिकाको हत्याबारे यो सरकारले के गर्दैछ?

    शहिद धर्मराज सिंहकी आमाद्वारा एमाले उम्मेदवार प्रदीप यादवलाई जितको आशीर्वाद

    राष्ट्रियसभा बैठक सुरु

    आहा रारा पोखरा गोल्ड कपको २५ औँ वर्षको अवसरमा तस्बिर प्रदर्शनी

    जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला

    पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न

    राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा

    दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ

    मोटरसाइकल पार्किङ विवादले ज्यान लियो, वीरगञ्जमा एक जनाको मृत्यु

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला

    News

    पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न

    News

    राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा

    News

    दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ

    News

    मोटरसाइकल पार्किङ विवादले ज्यान लियो, वीरगञ्जमा एक जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑