• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    किन रोकिएको थियो ? किन पुनः सुरू भयो खोपको ट्रायल ?

  • वीरगंज संजाल
  • २९ भाद्र २०७७, सोमबार १४:०८
  • २६०१

    बीबीसी । कम्पनी एस्ट्राजेनेकाले अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर गरिरहेको कोरोना खोपको ट्रायल मंगलबार एक बिरामीमा समस्या देखिएपछि अन्तर्राष्ट्रिय रुपमा रोक्न लगाइएको थियो । तर बिरामी परेका सहभागीमा खोपकै कारण साइड इफेक्ट देखिएको हो या होइन भन्ने सम्बन्धी स्वतन्त्र अनुसन्धानपछि खोप सुरक्षित भएको पुष्टि भएकाले शनिबारदेखि परीक्षण पुनः जारी गरिने भएको छ  ।

    बेलायतका स्वास्थ्य सचिवले शनिबार यस खबरप्रति खुसी व्यक्त गर्दै भनेका छन्, “परीक्षण रोकिनुले के देखाउँछ भने हामीले सुरक्षालाई पहिलो प्राथमिकतामा राखेका छौँ । र हामी प्रभावकारी अनि सुरक्षित खोप सकेसम्म चाँडै उपलब्ध गराउन वैज्ञानिकहरुलाई पूर्ण समर्थन गरिरहेका छौँ ।

    अक्सफोर्ड युनिभर्सिटीका अनुसार यो ठूलो ट्रायल भएकाले केही सहभागी बिरामी पर्न सक्ने पहिले नै अनुमान गरिएको थियो । तर स्वतन्त्र सुरक्षा समीक्षा समिति, बेलायतका नियामक, मेडिसिन तथा स्वास्थ्यसेवा उत्पादन निरीक्षण एजेन्सी लगायतले गरेको स्वतन्त्र अनुसन्धानपछि ट्रायल पुनः जारी राख्न सकिने निष्कर्ष निकालिएको हो ।

    गोपनीयता सम्बन्धी कारणले बिरामी परेका सहभागीमा के समस्या देखिएको भन्ने स्पष्ट खुलाउन नसकिएको कम्पनीले यसअघि बताएको थियो तर न्युयोर्क टाइम्सले गरेको रिपोर्टमा भने बेलायतबाट सहभागी भएका ती स्वयमसेवकमा ‘ट्रान्सभर्स माएलिटिस’ नामक इन्फ्लामेटरी सिन्ड्रोम देखिएको खबर गरिएको छ । यस किसिमको भाइरल संक्रमणले मेरुदण्डमा असर पुर्याउने गर्दछ ।

    डब्लूएचओको डाटा अनुसार विश्वभरबाट खोप निर्माण गर्ने १८० उमेदवार कम्पनीहरु छन् तर कुनैले पनि वैज्ञानिक ट्रायल पूरा गरिसकेका छैनन् । यसबीच पहिलो र दोस्रो चरणको परीक्षण सफल भएको हुँदा एस्ट्राजेनेकाको खोप बजारमा उपलब्ध हुने पहिलो खोप बन्ने उच्च अपेक्षा रहेको छ । यसले केही हप्ता अगाडि मात्र तेस्रो चरणको ट्रायल सुरु गरेको हो जसमा अमेरिका, बेलायत, ब्राजिल र दक्षिण अफ्रिकाका ३० हजारले सहभागी जनाइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन
  • नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    News

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑