• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    के दिमागको केमिकल प्रक्रिया मात्र हो त ‘प्रेम’ ?

  • वीरगंज संजाल
  • २९ भाद्र २०७७, सोमबार ०६:२१
  • ३१८९

    बीबीसी । प्रेमको भावना हाम्रो दिमागका केही केमिकलमा निर्भर हुन्छन् । यस्तोमा धेरैले एउटा प्रश्न गर्ने गरेका छन् कि, समय अनुसार त्यो केमिकल कम हुँदै जाँदा के माया पनि हराउँछ ?

    लन्डनकी जो भन्छिन् , “म केही समय अगाडि मात्र गहिरो प्रेममा परेकी हुँ । तर मेरा साथीहरु मलाई माया केबल ‘फेरोमोन्स, डोपमाइन र अक्सिटोसीन’ को मिलावट हो र केही वर्षमै त्यो भावना हराएर जान्छ भन्छन् । र यो कुरा साँचो हुन सक्ने सोचबारे मलाई धेरै डर लाग्छ किनकी यसले सबथोक अर्थहिन तुल्याइदिन्छ । के प्रेम वास्तवमै दिमागको केमेस्ट्री मात्र हो ?

    यसरी मायाको साहित्यक विश्लेषणमा पनि मान्छे प्रेममा डुब्ने भनिएको हुन्छ न कि त्यसमा पौडने, प्रेममा पागल भनिएको हुन्छ र पहिलो नजरको प्रेम भनिएको हुन्छ जसको अर्थ मायाले मान्छेको सोचविचार गर्ने र सावधानी अपनाउने गुण मान्दैन । यसकारण पनि प्रेममा पर्दा हामी भावनाको नियन्त्रणमा हुन्छौँ न की भावना हाम्रो र दुनियाँमा सबैतिर परम्परागत रुपमा यो भावनालाई सुन्दर मानिन्छ । यता वैज्ञानिक हिसाबमा भने यो हाम्रो शरीर भित्र उत्पादन हुने हर्मोनहरुको जटिल मिसावट मात्र हो भनिएको छ ।

    उदाहरणका लागि फेरोमोन्स हर्मोनले नै अर्को प्राणीप्रति आकर्षित हुनमा मुख्य भूमिका खेल्ने बताइन्छ । तर यो हर्मोन मान्छेमा हुन्छ भन्ने एकदम कम प्रमाण छ । त्यस्तै मेलमिलापको हर्मोन भनेर चिनिने, ‘न्युरोपेप्टाइड अक्सिनोसिन’बारे पनि धेरै अध्ययन अनुसन्धान भएको छ । यसले जीवजन्तुहरुमा अक्सिटोसिनको उत्पादन रोकिएमा मिलापको भावना पनि अवरुद्ध हुन्छ । तर मान्छे मान्छेबीचको सम्बन्धमा भने अक्सिटोसिनको धेरै महत्व नहुने बताइएको छ । यसरी विज्ञानका अनुरुप व्यक्ति व्यक्तिबीचको प्रेम र भौतिक वस्तुहरुप्रतिको मोह जस्तै मनपर्ने फुटबल टिमप्रतिको हाम्रो लगाव उस्तै हुन्छन् ।

    त्यस्तै प्रेमबारे निर्णय लिनुपर्दा मान्छेले जीवनका अति महत्वपूर्ण निर्णय समान बौद्धिक रुपमा सोचेको हुँदैन हामीले त्यसमा केबल सहज व्यवहारिक ज्ञानको प्रयोग गरिरहेका हुन्छौँ । यसरी मान्छेले प्रेमको भावनालाई केबल आफ्नो हितका लागि मात्र अपनाउँछ जसमा अरुका बारेमा सोच्ने कुरा आउँदैन । विज्ञानको भाषामा, आफूलाई सबैभन्दा प्रिय कुरा प्राप्त गर्ने तरिका अरुले प्रयोग गरि आफ्नो कुरा चोर्न सक्ने डरका कारण पनि  पनि मान्छेले खुलस्त रुपमा मायाको भावना अरुलाई बुझाउन चाहँदैन । जुन हाम्रो परम्परा र संस्कृतिमा समेत लागू हुन्छ ।

    तापनि प्रेम विज्ञानले साचेजति सजिलो विषय भने होइन । किनकी यो भावना कुनै एउटा सुइ लगाएर उत्पन्न गराउन वा गायब पारिदिन सकिँदैन । जीवविज्ञानको तर्कले पनि यसको सही विश्लेषण असम्भव पारिदिन्छ । त्यसैले मायाप्रेम जटिल नभएको भए मान्छेले अहिलेको जति क्रान्ति नै गर्न नसक्ने विज्ञहरु बताउँछन् । यसैले पनि प्रेमलाई केबल दिमागको केमिकल प्रक्रिया भन्न सकिँदैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ
  • हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    News

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    News

    अमला एक फाइदा अनेक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑