श्री शारदा मा.बि. बहुअरी-सुगौलीका संस्थापक प्र.अ. युगलकिशोर दुवेदीको असमाहिक निधनको १३ औं पुण्य तिथिको श्रधांजलि सभा सम्पण
वीरगंज संजाल
२७ भाद्र २०७७, शनिबार २२:२२
४५१७
पर्सा | आज श्री शारदा मा.बि. बहुअरी-सुगौली मा यस मा.बि.का संस्थापक प्र.अ. युगलकिशोर दुवेदीको असमाहिक निधन को १३ औं पुण्य तिथिमा बिद्यालयले सफलता पुर्वक श्रधांजलि सभा सम्पण गरेको छ ।
श्रधांजलि सभाको अध्यक्षता नेपाली काँग्रेस पर्साका सभापति तथा बिधालय व्यवस्थापन समितिका अध्यक्ष अजय कुमार दुवेदी,नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसिया,महाअधिवेशन
प्रतिनिधि प्रेमचन्द्र दुबे,व्यवस्थापन समितिका सदस्यहरु, पुर्व प्रा.अ तथा शिक्षकहरु, प्रतिनिधिहरु,प्र.अ.रामनारायण मिश्र,परिवारजन सदस्यहरु, बिद्यालय शिक्षक तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
भनी जान्कारी डेसिमल कलेजको निर्देश्क शनि दुबे ले जनाउनु भएको छ।