• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भाईजान्स अफ बिरगंज सस्थाद्वारा पर्सेली पत्रकारलाई सम्मान

  • वीरगंज संजाल
  • २७ भाद्र २०७७, शनिबार १९:२०
  • ७१२९

    बिरगंज । भाईजान्स अफ बिरगंज सस्थाले पर्सेली पत्रकारलाई सम्मान गरेको छ ।आज नेपाल पत्रकार महासघ पर्साको सभाहलमा पत्रकार सम्मान समारोह कार्यक्रमको आयोजना गरि सम्मान गरेको थियो ।बिरगंज लगायत बिश्वमा कोभिड -१९ भाईरसको महामारीले त्रशीत भएको अवस्थामा पनि पर्सेली पत्रकारहरुले आफ्नो ज्यानको प्रवाह नगरी फ्रन्ट लाईनमा रहि सत्यतथ्य समाचार सम्प्रेषण / रिपोर्टिङ गरि सम्पुर्णमा सहयोग र योगदान दिदै आईरहेका त्यस्ता पत्रकारलाई हौसला बढाउन र जिम्मेवारी पुर्वक काम गर्न योगदान पुर्याउने मद्दत पुग्ने भएकोले दोसल्ला ओढाई प्रशन्सा-पत्र सहितले सम्मान गरिएको भाईजान्स अफ बिरगंजका अध्यक्ष नौसाद अन्सारीले बताए।
    सम्मानित हुनु हुनेमा नेपाल पत्रकार महासघ प्रदेश न.२ का अध्यक्ष दिपेन्द्र चौहान , उपाध्यक्ष केसि लामिछाने , पर्साका अध्यक्ष श्याम बन्जरा , बिबिसी नेपाल बिरगंजका सम्बादाता माधुरी महतो, रेडियो बिरगंजका बिमला गुप्ता , राजधानी दैनिकका बिजय भन्डारी , एभिन्युजका राजन रौनियार , नेपाल टेलिभिजनका नेहाल खान , कान्तिपुर दैनिकका भुषण यादव , जनउता टेलिभिजनका सन्जिब मिश्र , रातो पार्टीका अमित अग्रवाल , न्युज २४ का जाकिर हुसेन , अन्कुश दैनिकका संतोषमान रन्जितकार , पर्सा पोस्टका प्रकाशक अजित कुमार भुजेल , न्युज प्वाईन्टका मन्सुर खान , बिरगंज सन्जालका कृष्णा श्रीवास्तव , प्रहार डेलि डट कमका राहुल गुप्ता , सान्भी एफएमका हेमन्त तामाङ लगायत २५ जना पत्रकारलाई सम्मान गरिएको भाईजान्स अफ बिरगंजका सचिव जुनेद अहमदले जानकारी दिनु भयो।
    त्यसै गरि भाईजान्स अफ बिरगंजले यश अघि कोभिड -१९ कोरोना भाईरसमा आफ्नो परिवार र आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र कोरोना संक्रमितहरुको सेवा गर्दै आईरहेका बिरगंजका चिकित्सक , स्वास्थ्यकर्मी र सफाईकर्मी लाई पनि सम्मान गरेको थियो ।भाईजान्स अफ बिरगंज छोटो समयमा नै समाजिक कार्यमा धेरै काम गर्दै आईरहेको सस्था हो।
    भाईजान्स अफ बिरगंजका अध्यक्ष नौसाद अन्सारीको अध्यक्षतामा र नेपाल पत्रकार महासघ प्रदेश न.२ का अध्यक्ष दिपेन्द्र चौहानको प्रमुख आतिथ्य भएको पत्रकार सम्मान समारोहमा बिशिस्ट अतिथि प्रदेश न. २ का उपाध्यक्ष केसि लामिछाने , पर्साका अध्यक्ष श्याम बन्जरा , भाईजान्स अफ बिरगंजका उपाध्यक्ष साहिब खान, सचिव जुनेद अहमद , सल्लाहकार जब्बार अन्सारी , सदस्य रोशन जंग बहादुर , अख्बर मन्सुरी , अक्रम हुसेन , गुलसन यादव लगायतकाको सहभागीता रहेको थियो ।कार्यक्रम संचालन भाईजान्स अफ बिरगंजका सदस्य साहिब अन्सारीले गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑