• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सस्तो र धेरै फिचर भएको ‘रेडमी नाइन सी’ नेपालमा, साथमा वाटर प्रुफ फिटनेश ट्रयाकर

  • वीरगंज संजाल
  • २८ भाद्र २०७७, आईतवार ०२:०२
  • ४७८५

    वीरगंज। साओमीले आफ्नो नयाँ स्मार्टफोन ‘रेडमी नाइन सी’ का साथ नेपाली बजारमा फिटनेश ट्रयाकर ‘मी स्मार्टब्यान्ड फाइभ’ सार्वजनिक गर्दै पहिलो पटक वेयरेबल श्रेणीमा प्रवेश गरेको छ ।

    यो नयाँ इन्ट्री लेभलको स्मार्टफोनमा ६.५३ इन्च डट ड्रप डिस्प्ले र ५००० एमएएच क्षमताको ब्याट्री छ । यसमा मिडियाटेक हेलियो जी३५, अक्टा कोर गेमिङ चिपसेटको विशेषता छ, जुन २.३ जीएचजेड सम्म जान्छ ।

    रेडमी नाइन सी मा एआई ट्रीपल क्यामेरा छ, जसले विभिन्न अवस्थामा पनि स्पष्ट तस्वीरहरु खिच्छ । यसमा १३ मेगापिक्सेलकाे मुख्य क्यामेरा, २ एमपी डेप्थ सेन्सर, २ एमपी म्याक्रो क्यामेरा र एलईडी फ्ल्याश छ । एआई सेल्फी क्यामेरा ५ एमपी सेन्सरद्वारा सञ्चालित छ ।

    फोनको पछाडि एक टेक्सचर डिजाइन छ, जसले औंलाको छापहरु बस्न दिँदैन, ताकि उपकरणले सबै समय आफ्नो यथावत रुप कायम गर्न सक्छ । एआई फेस अनलकले तपाईंको उपकरण अनधिकृत पहुँचबाट सुरक्षित रहेको सुनिश्चित गर्दछ ।

    यस सिरिजका पहिलेका फाेन जस्तै रेडमी नाइन सीले डुअल फाेरजी स्ट्यान्डबाई सीम कार्ड र डेडिकेटेड माईक्रो एसडी कार्ड स्ल्ट सर्पोट गर्दछ जुन ३.५ एमएम हेडफोन ज्याकका साथ आउँछ । अन्य रेडमी उपकरणहरु जस्तै, रेडमी नाइन सी ले पनि उच्च स्तरको गुणस्तर समर्थन गर्ने दाबी कम्पनीकाे छ ।

    त्यस्तै कम्पनीले नेपाली बजारमा ल्याएकाे मी स्मार्टब्यान्ड फाइभ सबैका लागि प्रयाेग गर्न मिल्ने एडभान्स्ड फिटनेश ट्रयाकिङ हाे । यसमा १.१ इन्च कलर एमोलेड डिस्प्ले छ, जसको स्क्रीन पहिलेका डिभाइसभन्दा ठूलो हो ।

    प्रयोगकर्ताहरुले ६५ भन्दा बढि विभिन्न डिस्प्ले र ६ स्लिक ब्यान्ड कलर चयन गरेर आफ्नो अदभूत स्टाइल व्यक्त गर्न सक्नेछन् । भाइब्रेन्ट डिस्प्ले र स्पोर्टी डिजाइनका साथ मी स्मार्टब्यान्ड फाइभले फिटनेशलाई फेशनेबल बनाएको छ ।

    यसमा ५ एटीएम वाटर रेसिस्टान्ट प्रमाणीकरणका साथ उपकरणलाई प्रयोगकताले पानीभित्र वा बाहिर, पुलदेखि ट्रयाक वा पानीको तरंगदेखि शावरसम्म संगै लग्न सक्छन् ।

    ११ वटा व्यायम मोडहरु सहित इन्डोर साइकलिङ, इलिप्टिकल, योग, रोइङ मेशिन र जम्प रोप सहित मी स्मार्टब्यान्ड फाइभले चाहे तपाईं जसरी कसरत गरेपनि तपाईंको वर्कआउट प्रगतिको विवरण कैद गर्छ ।

    फिटनेश बाहेक मी स्मार्टब्यान्ड फाइभको पीपीजी हार्ट रेट सेन्सर अब ५०५ एकुरेट छ, जसले तपाईं सधै आफ्नो निन्द्राको स्थिति, तनाव स्तर वा मासिक चक्रमा आफ्नो स्वास्थ्यको बारेमा सचेत रहन सक्नुहुन्छ ।

    ठूलो स्क्रीन र थपिएका नयाँ विशेषताहरुलाई सञ्चालन गर्न मी स्मार्टब्यान्डको ब्याट्रीले निरन्तर १४ दिनसम्मको प्रयोगको समर्थन गर्दछ । र, चार्ज गर्ने समयमा ट्रयाकरलाई ब्यान्डबाट हटाउन आवश्यक पर्दैन ।

    मूल्य र उपलब्धता

    • रेडमी नाइन सी तीन कलर भेरियन्ट— सनराइज ओरेन्ज, ट्वीलाइट ब्लू र मिडनाइट ग्रेमा उपलब्ध हुनेछ । यो २जीबी+३२जीबी भेरियन्ट रु. १२,९९९ मा उपलब्ध हुनेछ भने ३जीबी+६४जीबी भेरियन्ट रु. १४,९९९ मा उपलब्ध हुनेछ ।
    • मी स्मार्ट ब्यान्ड फाइभ रु.४,४९९ मा उपलब्ध हुनेछ ।
    • यी सबै उत्पादनहरु आधिकारिक मी स्टोर, अनलाइन पार्टनर र रिटेल पार्टनरहरुमा आजैदेखि उपलब्ध हुनेछ ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑