• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सर्पहरु कसरी हावामा उड्न सक्छन् ?

  • वीरगंज संजाल
  • २७ भाद्र २०७७, शनिबार १७:००
  • ३७२९

    सर्पहरु भुइँमा घिस्रिँदै गरेको देख्दा मात्रै पनि धेरैको सात्तो उड्छ ।तर ती सर्प हावामा उडेको देखियो भने कस्तो होला ? केही त्यस्ता सर्प हुन्छन्, जो रुखबाट हावामा उड्न सक्छन् । खासगरी दक्षिण एसिया र दक्षिणपूर्वी एसियाली क्षेत्रमा यस्ता सर्प भेटिन्छन् ।
    भर्जिनिया टेकका वैज्ञानिकहरुले यही सोमबार यसबारे अनुसन्धान सार्वजनिक गर्नुअघि आम मानिसलाई ती सर्प कसरी उड्न सक्छन् भन्ने थाहा थिएन ।

    विज्ञहरु भन्छन् कि, सर्प हावामा सर्न सक्छन् । अनुसन्धान टोलीका प्रमुख आइज्याक यटोनका अनुसार सर्पहरुले हावामा एक आवृत्ति बनाएर तिव्र गतिमा उड्छन् । र उनीहरु यही कुरा पत्ता लगाउन उत्सुक थिए ।

    यटोनका अनुसार उनीहरुलाई यसबारे आधारभुत जानकारी थियो । तर २० वर्षदेखि सर्पबारे अध्ययनरत जेक सोकाको सहायताबाट यो कसरी उड्छ भन्ने ज्ञान भएको यटोनले बताए । वैज्ञानिकहरुले अध्ययनबाट सर्प तल र माथि गर्दै हावामा तैरिएर उड्ने तथ्य भेटाएका थिए । एक किसिमको आकार बनाएर सर्पले हावामा गति निकाल्ने उनीहरुको निष्कर्ष छ ।

    वैज्ञानिकहरुको एक पूर्वानुमान के थियो भने, लाखौँ वर्ष लगाएर सर्पहरुले उड्ने एक तरिका बनाएका छन् । तर सर्पहरुले उड्न अपनाउने ‘अनडुलेसन’ विधिले उनीहरुलाई सन्तुलित बनाउने गर्छ । अर्थात्, सर्पहरुको ‘ग्लाइड’लाई स्थिर बनाउँछ र खस्नबाट बचाउँछ । साथै उनीहरु तेस्रो बनेर उड्ने गर्छन् ।

    भर्जिनिया टेकका वैज्ञानिकहरुले यसबारे कम्प्युटेसनल मोडेल समेत तयार पारेका छन् । यसबारे पूर्ण अनुसन्धान नेचर फिजिक्स जर्नलमा विस्तृतमा प्रकाशन भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑