• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विचित्र संसार

    ८४ वर्षे ‘हट हजुरबा’, जो अझै युवतीसँगै र्‍याम्पमा हिँड्छन् !

  • वीरगंज संजाल
  • २७ भाद्र २०७७, शनिबार १५:०१
  • २६७७

    बेइजिङ | ८४ वर्षीय वृद्धको दैनिकी कस्तो हुनसक्छ ? बिहान ढिला उठ्नु, बगैँचामा डुल्नु, छतमा टहल्नु, दिउसो सुत्नु आदि ।तर वाङ डेसुन नामका चिनियाँ कलाकारको तन्दुरुस्ती लोभलाग्दो छ । खासमा उनी एक आम कलाकार थिए, तर कठिन मेहनत गरेर उनले ८० वर्षको उमेरमा आफूलाई एक चर्चित फेशन मोडेलको रुपमा स्थापित गरे ।

    यतिसम्म कि, ८४ वर्षको उमेरमा पनि हरेक दिन ३ घण्टासम्म फिटनेसको लागि समय दिन्छन् । रोचक त के भने, उनले अघिल्लो वर्ष मात्रै भर्खरका युवा युवतीहरुसँगै र्याम्पमा क्याटवक गर्न भ्याए ।

    वाङ जतिबेला ८० वर्षको थिए, ‘चाइना फेशन वीक–२०१५’मा उनी एक आकर्षक प्रतिष्पर्धी बनेका थिए । सेतो र लामो कपाल उनको नांगो काँध पछाडिबाट हावामा फैलिएको भिन्न दृश्यले साँच्चिकै उनलाई हेर्नेको भीड नै लाग्यो ।

    त्यसपछि तै वाङ रातारात चर्चामा आएका थिए । मौलिक कपडाबाट बनेको सुरुवालमा उनले सुगठित अर्धनग्न शरीर प्रदर्शन गर्दा उनको उपमा नै बन्यो, ‘हटेस्ट ग्रान्डपा’ । त्यसो त, चिनियाँ अब्बल फेशन डिजाइनरमध्ये कसैले पनि यी हजुरबाको बारेमा केही सोचेका थिएनन् । तर हु शेगुआङले जब वाङलाई एक तस्बिरमा देखे, त्यसपछि नै उनले फेशन शो मा उतार्ने प्रयास गरेका थिए ।

    वाङ उत्तरपूर्वी चिनियाँ सहर शेन्याङमा १९३६ मा जन्मिएका थिए । युवावस्थासँगै उनले रंगमञ्चमा काम गर्न थाले । उनी बिस्तारै मार्सल आर्ट्सतिर पनि सक्रिय हुन थाले । साथै ‘फर्बिडन किंगडम’ सहितका केही हलिउड फिल्ममा पनि ।

    वाङ ५० वर्षको उमेरमा मात्रै जीम जान थालेका थिए । खासमा उनी अभिनयका लागि शरीरको आकार बढाउने सोचमा सुरुमा जीम गर्न थालेका थिए । ‘मान्छेहरु मजस्तो वृद्धले पनि मसल बनाउन सक्छ भन्ने देख्दा अचम्म मान्छन्,’ वाङले २०१५ मा नै सिएनएनसँग भनेका थिए, ‘३० वर्षदेखि हरेक दिन मैले कहिल्यै तालिम रोकेको छैन ।’

    रोचक त के भने, उनले ४० वर्षको उमेरमा अंग्रेजी सिके । ६५ वर्षको उमेरमा घोडचढी र ७८ वर्षको उमेरमा मोटर बाइक सिके । सामान्यतः ५० देखि ६० वर्षको उमेरमा मानिसहरु रिटायर्ड हुन्छन् । तर वाङको सवालमा यो करिअर सुरु गर्ने समय जस्तै भयो । अहिले पनि सक्रिय उनी अधिकांश युवाका लागि प्रेरणाको पात्र बन्ने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑