मर्मज्ञ पुजिन्छ सदा सर्वज्ञ।फकाई बिर्साउनेछ तकाइ।विचार बन्यो अहिले लाचार।
महिमा ठुलो देशको गरिमा।सम्पन्न पैसामा पिडा उत्पन्न।तुईन कठिन हुन्छ जिउन।
सुधार असल मार्ग थुपार।।नकटो कहि नचल्ने छकटो।पँधेरो साथी भेटिने चौतारो।
नियम सत्कर्मको छ बयान।फुलेको फूलको डाली झुलेको।
दीक्षा सुवेदी ,बीरगंज