• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कुनै समय चौकीदारले रोकेका थिए भित्र छिर्न, संघर्षपछि अक्षय कुमारले किने त्यहि विलासी बंगला

  • वीरगंज संजाल
  • २७ भाद्र २०७७, शनिबार १०:३१
  • २९८१

    वीरगंज। मिस्टर ‘खिलाडी ‘ भनेर चिनिने अक्षय कुमारले ९ सेप्टेम्बर मा आफ्नो जन्मदिन मनाउँछन्। अक्षय जन्मको जन्म चाँदनी चोक, दिल्लीमा भएको थियो। उनका बुबा पहिले सेनामा थिए, त्यसपछि लेखापालको रूपमा काम गर्न थाले। केही समय पछि अक्षयको परिवार दिल्लीबाट मुम्बई सरे। त्यहाँ उनले माटुंगाको डन बस्को स्कूलमा प्रवेश लिए।

    अक्षयको मन खेलकुदमा धेरै थियो। छिमेकी केटाहरु कराते खेलेको देखेर उनलाई चासो भयो। अक्षय १० कक्षा पूरा गरिसकेपछि आफ्नो बुबालाई जिद्दी गर्दै मार्शल आर्ट सिक्न बैंकक गएका थिए। जहाँ उनले ब्लाक बेल्ट प्राप्त गरेका थिए। पाँचबर्ष पछि कोलकाता – ढाकामा उनी ट्राभल एजेन्टको रूपमा काम गर्दै आए भने होटलमा काम गर्न दिल्ली पुगे ।  दिल्लीमा केही समय उनले कुंदनको गहना किनेर मुम्बईमा बेचे।

    अक्षय कुमार फिल्म अभिनेता बन्नुभन्दा पहिले एक मोडेल थिए ।  कसैको सल्लाहमा उनले मोडलिङ गर्न थाले। उनले फर्निचर पसलमा पहिलो फोटोशूटका लागि २१ हजार रुपैयाँको चेक पाएका थिए। एक पटक, अक्षय मोडेलिंगको लागि बंगलोर जानु पर्ने थियो तर अक्षय बिहान सात बजे सम्म सुते र उडान  छुट्यो । उडान छुटेपछि, उनी दिनभरि दु: खी थिए। साँझ उनी मोडेल संयोजकलाई आफ्ना फोटाहरू देखाउन गए।

    त्यसपछि उनले प्रमोद चक्रवर्तीसँग भेट गरे। त्यो साँझ पनि उनी बंगालोर मोडेल कोर्सका लागि जाँदै थिए। सो समय मेकअप म्यानन प्रमोद चक्रवर्तीको कम्पनीले उनलाई अभिनेता बन्न प्रताव गरेको थियो । अक्षयले उनलाई आफ्नो पोर्टफोलियो देखाए र तुरून्त तीन फिल्महरूको लागि प्रस्ताव मिल्यो।

    अक्षय भन्छन् , ‘म अचम्ममा परें। प्रमोद चक्रवर्तीले मलाई तुरून्त तीनवटा फिल्मका लागि साइन गराए। पहिलो फिल्मका लागि उनले मलाई ५ हजार, दोस्रो ५० हजारलाई र तेस्रो फिल्मलाई १.५० लाख रूपैयाँको चेक दिएका थिए । जब उनले मलाई चेक दिएका थिए त्यो साँझको ६ बजेको थियो। यदि म बेंगलुरु गएको भए, यो मेरो लागि अर्कै हुने थियो । आज म कतै अवकाशप्राप्त मोडेल हुने थिएँ। त्यसैले जे हुन्छ राम्रैका लागि हुन्छ। ‘

    अक्षयको वास्तविक नाम राजीव भाटिया हो। उनी भन्छन एक दिन उनले त्यतिकै नाम परिवर्तन गरेर अक्षय कुमार राखे । एउटा संयोगको रूपमा पनि लिइन्छ  नाम परिवर्तन गरेको अर्को दिन अक्षयले मुख्य नायकको रूपमा पहिलो फिल्म पाए।

    सन् १९९१ मा  ‘सौगन्ध’ फिल्म रिलिज भएको थियो । यद्यपि यस अघि उनले ‘आज’ फिल्ममा पनि सानो भूमिका गरिसकेका थिए।

    आज अक्षय कुमार बलिउडका ठूला स्टार मध्ये एक हुन् तर मोडेलिंगको दिनमा उनीले धेरै संघर्ष गर्नुपरेको थियो। यस्तो एउटा घटना छ जब अक्षयले आफ्नो फोटोशूट मुम्बईको त्यो घर बाहिर गर्नुपरेको  थियो। अक्षय ती फोटोशूट घर भित्र चाहन्थे तर चौकीदारले जान दिएनन्।

     पछि मुम्बईको जुहू बीचमा रहेको सो बंगला अक्षय कुमारले किने। अक्षय कुमार मुम्बईको जुहू बीचमा रहेको १२८ करोड नेपाली रुपैयाँको प्राइम बीच बंगलामा बस्छन् । अक्षय यस विलासी घरमा श्रीमती ट्विंकल र दुवै बच्चाहरू आरव र निताराको साथ बस्छन्।

    उनको घर समुद्री किनारमा अवस्थित छ। यो बहुमज‍िला घर अक्षय कुमारलाई मनपर्छ। यो बंगला निकै आकर्षक रहेको छ । घरको पुरै इन्टेरियर अक्षय कुमारकी श्रीमति र अभ‍िनेत्री ट्व‍िंकल खन्‍नाले गरेकी हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ
  • हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    News

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    News

    अमला एक फाइदा अनेक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑