• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चार दशकमा विश्वमा ६८ प्रतिशत वन्यजन्तुको जनसंख्या घट्यो !

  • वीरगंज संजाल
  • २६ भाद्र २०७७, शुक्रबार १५:३३
  • ४२२१

    वीरगंज। पछिल्लो चार दशकमा विश्वको वन्यजन्तु जनसंख्यामा करिब ६८ प्रति कमी भएको छ ।बुधवार विश्व वन्यजन्तु संरक्षण कोष (डब्लुडब्लुएफ) ले सार्वजनिक गरेको एक प्रतिवेदनका अनुसार वन्यजन्तुको जीवन निकै संकटमा परको छ ।

    द लिभिंग प्लानेट २०२० नामको उक्त प्रतिवेदनको अनुसार , सन् १९७० देखि सन् २०१६ को बीचमा चार हजार तीन सय ९२ संरक्षित प्रजातिका जनावर, चरा, माछा तथा अन्य जीवजन्तुको विनाश भएको छ ।

    मिलियन वर्षमा पहिलो पटक पृथ्वीमा वन्यजन्तुको जनसंख्या कम भएको बताइएको छ ।

    ल्याटिन अमेरिका तथा क्यारेबियन क्षेत्र विश्वको सबैभन्दा ग्रसित क्षेत्र हुन् जहाँ ९४ प्रतिशत जनावरको मृत्यु भएको छ ।

    यस्तो हुनुको कारण, घासे जमिनको कमी, सभाना, जंगल र ओसिलो जमिन नष्ट हुँदै जानु, वन्यजन्तुको अधिक प्रयोग, क्षेत्रमा बाहिरबाट अन्य जनावरको आगमन तथा वतावरणमा परिवर्तन रहेको छ ।

    मानव जातिले विश्वको ७५ प्रतिशत भूभाग ओगटेका छन् । विश्व वन्यजन्तु संरक्षण कोषको अनुसार पर्यावरणको विनासले एक मिलियन प्रजाति, पाँच लाख जनावर, र पाँच लाख किरा को मृत्यु भइसकेको छ ।

    मानिसद्वारा अहिले सम्मको सबै भन्दा अधिक प्रकृतिको विनास भएको छ । जसमा सबै ध्यानाकर्षण हुनु जरुरी रहेको छ ।

    मानिसहरुले आफ्नो खाना उत्पादन, खाने शैली र वातावरण प्रदुषण र प्रकृति कसरी जोगाउने भन्ने विषयमा केन्द्रित हुनुपर्ने प्रतिवेदनमा बताइएको छ ।

    प्रतिवेदनमा उध्योग तथा कारखानाको विकासले  ८५ प्रतिशत जलजीवहरुको प्रजाति नै लोप भएका छन् ।

    सन् १९७० को तुलनामा हेरक वर्ष चार प्रतिशतले वन्यजन्तुको संख्यामा कमि हुँदै गएको छ ।

    विश्व वन्यजन्तु संरक्षण कोष (डब्लुडब्लुएफ) को पुरा रिपोर्ट यँहा क्लिक गरेर पढ्न सकिन्छ 

    ‘ताजा पानीका जैविक विविधता सबै भन्दा अधिक हराउदै गएका छन् ।’ विश्व वन्यजन्तु संरक्षण कोषको प्रमुख वैज्ञानिक रेबिका शा बताउछिन् ।

    उनी भन्छिन्, ‘यो निकै चिन्ताजनक बन्दै गएको छ र हामीले थुप्रै प्रयासहरु गरेका छौ तर नतिजा उत्साहजनक छैन, यसको मुख्य कारण भनेको मानिसको गतिबिधि नै हो । अहिलेको २१ औं सताब्दीको जीवनशैलीले गर्दा पृथ्वीको जैविकक्षमता ५६ प्रतिशत सम्म उपभोग भइरहेको छ त्यसैले ग्रहको जीवन प्रदान गर्ने क्षमता कम हुदै गएको छ ।’

    यसले विश्वव्यापी खानामा प्रभाव परेको छ । शा भन्छिन्, ‘मानिसहरुले वन्यजन्तुको बसोबासयुक्त क्षेत्रलाई खेतियोग्य जमिनमा परिवर्तन गर्दा उनीहरुको बासस्थान नै उजाडिएको छ ।’

    वातावरण परिवर्तन भन्दा पनि मानिसको गतिबिधिले जैविकविविधतामा कमी हुँदै गएको कारण विश्वका प्रमुख नेताहरुले यस विषयमा योजना बनाउनुपर्ने अवस्था आएको छ ।

    वन्यजन्तुको बासस्थान बिनास भएको कारण अर्को महामारी हुने वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

    साथै पृथ्वीको अझ बिनासको कारण मानिसहरुले झन् धेरै समस्या झेल्नु पर्ने बताएका छन् ।

    शा भन्छिन्, ‘वन्यजन्तुको संरक्षणमा कमि र अत्याधिक प्रयोग भएको कारण जनावरमा लाग्ने रोग मानिसमा सरेको हो, कोभिड-१९ त यस प्रक्रोपको शुरुवात मात्र हो ,मानिसले आफ्नो खानाको फुड-चेन बिगार्दा थुप्रै नराम्रो प्रभाव पर्नेछ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑