• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा जम्मा २ जनामा कोरोना संक्रमण पुष्टि

  • वीरगंज संजाल
  • २६ भाद्र २०७७, शुक्रबार ०७:५६
  • २८२५

    वीरगंज ।पर्सामा फेरि टेस्टको दायरा घाटदै गएको छ । यो सङगै संंक्रमित को संख्या दिन प्राती दिन घाटदै गएको छ । कोरोनाको लक्ष्ण हेरिएको ब्याक्तीले समेत परिक्षण गराउन खोजदा पैसाको अभाव र सरकारको नितिनियमको प्रभाव ले घरमा नै बस्न बाध्य भनेका छ्न ।
    साथै पोसेटिव भएको ब्याक्ती सङग सम्पर्कमा आएको ब्याक्तीको कन्टेक्ट ट्रेसिङ्ग गरने कर्यपनी रोकिएको छ।

    यस्को फलस्वरूप पर्सामा दिन प्रती दिन संक्रमितको संंख्या घाटदै गएको देखिन्छ। आज  पर्सामा कोरोना संक्रमित थपिने संख्या ह्वातै घटेको छ । साउनयता उकालो लाग्न सुरु भएको कोरोना संक्रमितको संख्या पछिल्लो समय आएर घट्न थालेको छ । विगत केहि दिनदेखि पर्सामा संक्रमित थपिने संख्या एक अंकमा झरेको तथ्यांकले देखाएको छ ।

    पर्सामा विहिबार जम्मा २ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको विभिन्न स्थानबाट जम्मा गरेर ल्याइएको थ्रोट स्वाबको नमुनालाई परिक्षण गर्दा केवल दुई जना संक्रमित थपिएका हुन् । कोरोना परिक्षणको दयारा घट्न थालेपछि संक्रमित थपिने क्रमपनि घटेको हो । जिल्ला प्रशासन कार्यालय पर्साले उपलब्ध गराउँदै आएको तथ्यांक अनुसार पर्सामा गरिने कोरोना परिक्षणको दायार घटेको छ ।

    नारायणी अस्पतालको पिसिआर प्रयोशालामा विहिबार राति २ सय ९४ जनाको थ्रोट स्वाबलाई परिक्षण गर्दा ३ महिलासहित १४ जना कोरोना पोजेटिभ भएका छन् । जसमध्ये पर्सामा दुई जना, बारामा ११ जना र रौतहटमा १ जना रहेका छन् ।अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार पर्सामा थपिएका दुवै संक्रमित वीरगञ्ज महानगरपालिकाका वासिन्दा हुन् । दुईमध्ये एक वीरगञ्ज वडा नम्बर ४ र अर्का वडा नम्बर १६ का वासिन्दा हुन् ।

    यता नारायणी अस्पताल कै प्रयाेगशालामा गरिएकाे परिक्षणमा बाराकाे कलैया उपमहानगरपालिकाकाे वडा नं. ८ का ३ जना, वडा नं. १४ का २ जना, वडा नं. ५, ६, ७ का एक-एक जना र आदर्शकाेटवाल गाउँपालिकाकाे वडा नं. ८ का ३ जना संक्रमित भएका छन् ।संक्रमित हुनेमा राैतहटकाे कटहरिया नगरपालिका वडा नं. २ का पनि एक जना रहेकाे प्रवक्ता डा. चाैरसियाले जानकारी गराए । संक्रमितहरुकाे सिटी भ्यालु १६ देखी २९ सम्म रहेकाे उनले जनाए ।

    पर्सामा संक्रमितकाे संख्यामा कमि आएकाे देखिएपछि कति स्वाब परिक्षण गरिएकाे भनेर साेध्दा सम्बन्धित निकायले जानकारी गराउन सकेकाे छैन् । यसले परिक्षणकाे दायर कम गरिएकाे कारण संख्यामा कमि आएकाे हुन सक्ने पर्सेली जनताले अनुमान गर्न थालेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑