• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जमा भदौं ३१ गतेसम्म निषेधाज्ञा लम्बियो, शनिबार बाहेक हरेक दिन बजार खुल्ने

  • वीरगंज संजाल
  • २५ भाद्र २०७७, बिहीबार १८:२२
  • १०९६१

    वीरगञ्ज। पर्साको सदरमुकाम वीरगञ्जमा जारी रहेको निषेधाज्ञालाई निरन्तरता दिने भइएको छ । साउनको सुरुवातसँगै कोरोनाभाइरस संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै स्थानीय प्रशासनले साउन १० गतेदेखि लागु गरेको निषेधाज्ञालाई तेस्रो पटक लब्याइएको हो ।

    बिहिबार पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्तामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले पछिल्लो समय भदौं २५ गते राति १२ बजेसम्मका लागि लगाएको निषेधाज्ञालाई निरन्तरता दिँदै भदौं ३१ गते रातिसम्मका लागि निषेधाज्ञा लागु गरेको हो ।

    तर, पछिल्लो केहि दिनदेखि वीरगञ्जमा कोरोना संक्रमित थपिने संख्या घट्न थालेपछि निषेधाज्ञालाई भने खुकुलो बनाइएको छ ।

    बैठकको निर्णय अनुसार वीरगञ्ज बजार क्षेत्रका पसलहरु अब आवश्यक सुरक्षा मापदण्डलाई अपनाएर शनिबार बाहेक हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने छन् । यसअघि लगाइएको आलोपालोको नियम हटाइएको छ ।

    त्यसैगरी फलफूल र तरकारी बजारपनि सधै खुल्ने भएका छन् । प्रशासनले दिएको निर्देशन अनुसार रेल्वे रोदमा घण्टाघर चोकदेखि २०० मिटर स्कुलदेखि दक्षिण तर्फ एक तर्फी रूपमा मात्र तरकारी र फलफूल पसलहरु खोल्न पाइने छ । दुई पसल बीच कम्तिमापनि १५ फिटको दूरी कायम गर्नुपर्ने प्रशासनको निर्देशन छ ।  तरकारी र फलफूल पसल बिहान ५ बजेदेखि ८ बजेसम्म खुल्ने छन् ।

    बैठकले बैंक तथा वित्तिया संस्थाको बारेमा कुनै निर्णय भने गरेको छैन । प्रशासनले भने आवश्यक बाहेक सार्वजनिक यातायातलगायातका सम्पूर्ण सवारी साधनहरुको ओहोरदोहोरमा रोक लगाएको छ ।

    त्यस्तै सम्पूर्ण शैक्षिक संस्था, परिक्षण केन्द्र, ट्युसन सेन्टर, भाषा कक्षा, डिपार्टमेन्टल स्टोर, मनोरञ्जन स्थाल, शैलुन, ब्युटी पार्लर, जिमखाना, स्वीमिङ् पूल, पुस्तकालयलगायातका स्थलहरु बन्द रहने भएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑