• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लकडाउनपछिको ५ महिनामै एनसेलले गुमायो १४ लाखभन्दा बढी ग्राहक

  • वीरगंज संजाल
  • २४ भाद्र २०७७, बुधबार २०:३१
  • २६३३

    वीरगंज ।। निजी मोबाइल सेवा प्रदाय कम्पनी एनसेलले लगातार रुपमा आफ्ना ग्राहक गुमाउँदै गएको छ । लकडाउन सुरु भएयता असार मसान्तसम्मको पाँच महिनाको अवधिमै कम्पनीले १४ लाख नौ हजार ७७२ ग्राहक गुमाएको छ । 

    कम्पनीको सिम कार्ड नेपालमा काम गर्न आउने भारतीयले प्रयोग गर्ने गरेको र कोरोना महामारीका कारण उनीहरु आफ्नो देश फर्किएपछि त्यसको असर कम्पनीको ग्राहक आधार र आम्दानीमा परेको हुनसक्ने आँकलन गर्न थालिएको छ ।

    नियामक नेपाल दूरसञ्चार प्राधिकरणले हरेक महिना प्रकाशित गर्दै आएको एमआईएस रिपोर्ट (म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) मा कम्पनीका ग्राहक फागुनसम्म बढेको देखिए पनि त्यसपछिका महिनामा भने लगातार रुपमा घट्दै गएको देखिन्छ ।

    कम्पनीले दुई लाख १० हजार ५७७, छ लाख ९१ हजार १०१, जेठमा तीन लाख ७५ हजार ६४३ र असारमा एक लाख ५४ हजार ४५१ ग्राहक घटेका छन् । ग्राहक गुम्दाको असर कम्पनीको आम्दानीमा समेत परेको छ ।

    एनसेलको प्यारेन्ट कम्पनी आजीयाटाले हालै प्रकाशित गरेको सन् २०२० को दोस्रो त्रैमासिक प्रतिवेदनमा कम्पनीको आम्दानी गत वर्षको सोही अवधिको तुलनामा करिब पौने पाँच अर्ब रुपैयाँले घटेको छ । यद्यपी कम्पनीका ग्राहकले गर्ने खर्च समेत घटेको उक्त प्रतिवेदनमा उल्लेख छ ।

    तर अन्य प्रतिस्पर्धी कम्पनीका ग्राहक भने बढेको प्राधिकरणको तथ्याङ्क छ । फागुनमा एक करोड ७० लाख २९ हजार ९६९ जीएसएम ग्राहक रहेको टेलिकमले असारसम्म ग्राहक आधार चार लाख ५० हजार ९९५ ले बढाएर एक करोड ७४ लाख ८० हजार ९६४ पुर्‍याएको छ ।

    त्यस्तै तेस्रो ठूलो मोबाइल सेवाप्रदायक कम्पनी स्मार्टले समेत यस अवधिमा ४२ हजार दुई सय ६३ ले बृद्धि गर्दै आफ्नो ग्राहक आधार २१ लाख ४७ हजार ८० बनाएको छ ।

    एनसेलका ग्राहक भ्वाइस सेवामा मात्रै घटेका छैनन् । कम्पनीले फागुनयताको पाँच महिनाको अवधिमा ३१ हजार २३६ जना डेटा (थ्रीजी तथा फोरजी) प्रयोगकर्ता पनि गुमाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ
  • सुनचाँदीको मूल्य घट्यो
  • यी हुन् बदाम खानुका ६ फाइदा
  • अनार खानुका १० फाइदा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    यी हुन् बदाम खानुका ६ फाइदा

    अनार खानुका १० फाइदा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    अनार खानुका १० फाइदा

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    News

    सुनचाँदीको मूल्य घट्यो

    News

    यी हुन् बदाम खानुका ६ फाइदा

    News

    अनार खानुका १० फाइदा

    News

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑