• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विनोदः एउटा यूटुयुब कमेन्ट कसरी अपत्यारिलो तरिकाले भाइरल बन्यो?

  • वीरगंज संजाल
  • २४ भाद्र २०७७, बुधबार ०८:३१
  • ३७८१

    सामाजिक सञ्जालमा जतिखेर पनि जे पनि ट्रेन्डिङमा आउँन सक्छ। त्यसकै पछिल्लो उदाहरण बनेको छ, #विनोद।खासगरी भारतीय यूटुयुबर र ट्विटर प्रयोगकर्तामाझ यो ट्रेन्डिङमा छ। #विनोदमा हजारौं मान्छेहरुले विभिन्न मिम बनाइ सार्वजनिक गरेका छन।

    मुम्बई पुलिसले पनि #विनोदमा लेखेको छ, ‘प्रिय #विनोद, हामी आशा गर्छौ तपाईको अनलाइन पासवर्ड तपाईको नाममा छैन। यो भाइरल भइरहेको छ, अहिले नै परिवर्तन गर्नुस!यस्तै भारतीय चर्चित इ कमर्स पे–मेन्ट सिस्टम पे टिएमले पनि आफ्नो नाम परिवर्तन गर्दै विनोद राखेको छ।उत्तर प्रदेश पुलिसले पनि विनोद, तपाईले सबैको ध्यान खिच्नुभएको छ, कृपया मास्क लगाउनुहोला भनेर ट्विविट गरेको छ।

    कसरी ट्रेन्डिङमा आयो?
    सेल्ली प्वाइन्ट नामको युटुयुब च्यानलबाट यो सुरु भएको थियो। उक्त युटुयुब च्यानलका सञ्चालकहरु अभ्युदया र गौतमीले युटुयुब भिडियोमा आउने कमेन्टहरुलाई लिएर एक भिडियो बनाएका थिए।

    उक्त भिडियोमा उनीहरुले एक अर्को विनोद थारु नामको यूटुयुब च्यानल सञ्चालकले भिडियोको कमेन्ट सेक्सनमा मात्रै ‘विनोद’ लेखेको देखाए। त्यही ‘विनोद’ मात्रै लेखिएको कमेन्टमा पनि सात जनाले लाइक हानेका थिए।

    अभ्युदया र गौतमीले मानिसहरुले भिडियोमा अनावश्यक रुपमा जे पायो त्यही कमेन्ट गरेको थुप्रै उदाहरणहरु रमाइलो पारामा देखाएका छन।उनीहरुले आफ्नो भिडियोमा विभिन्न प्रश्न राख्छन, जसको जवाफमा एउटै शब्द दोहोर्याउँछन, विनोद, विनोद।

    त्यसपछि एकाएक थुप्रै भारतीय यूटुयुब च्यानलको कमेन्ट सेक्सनमा विनोद, विनोद लेखिएका कमेन्टहरु आउँन थाल्छन। जुन पछि ट्रेन्डिङ बन्न पुग्छ।त्यही विनोदलाई विभिन्न मिम मार्फत ट्विटरमा पनि सार्वजनिक गरिन थालिन्छ  र ट्विटरमा पनि यो ट्रेन्डिङ बन्न पुग्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑