एजेन्सी | महिलाहरु मात्र पिकनिक, भ्रमण गएको माहिलाई थाहाँ नै छ । त्यस्तै गल्र्सहरु मात्र रहने स्कुल र होस्टोल पनि हुन्छन् । तर के तपाईलाई महिला मात्र जान पाउन स्थानको बारेमा थाहा छ ।
यस्तो टापु पनि छ, जहाँ पुरुषहरु जान पाउदैनन् । मात्र महिलाहरु मात्र जाने गर्छन् । यस्तो टापु फिनल्याण्डको बाल्टिक समुद्र नजिक रहेको छ ।
उक्त टापु महिलाको लागि मात्र खुल्ला गर्नुमा अमेरिकी व्यवसायी महिला क्रिस्टिना राथको ठुलो हात रहेको छ । राथ लामो समयदेखि महिलाहरुको लागि मात्र उपयुक्त हुने टापुको खोजीमा थिइन् ।
उनले चाहान्थिन् की महिलाहरु स्वतन्त्रता रुपमा रमाउन सकुन् । समुन्द्र नजिक रहेको सुपर सी नामको टापु गर्मीमा मात्र खुल्ने गर्छ । ८.४ एक्कड क्षेत्रफलमा रहेको यस टापुमा भव्य रिसोर्ट पनि छ ।