• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्यानिटाइजर कसरी प्रयोग गर्ने ?

  • वीरगंज संजाल
  • २३ भाद्र २०७७, मंगलवार १३:२४
  • ५५१७

    सबैभन्दा उत्तम उपाय साबुनपानीले हातधुनु हो । त्यसो त, कोरोना भाइरस जोखिम बढेस“गै स्यानिटाइजर प्रयोग पनि बढेको छ । तर, स्यानिटाइजर भनेकै अल्कोहलको एकप्रकारको रुप हो । अल्कोहलले कहिलेकाही“ छाला सुख्खा, रातो बनाइदिने र पोल्ने हुनसक्छ । यसबाट एलर्जीसमेत हुनसक्ने सम्भावना छ ।

    कोरोना महामारीका बेला स्यानिटाइजर प्रयोग नगरे पनि नहुने अवस्था छ । पछिल्लो समय जहाँ देखे पनि स्यानिटाइजर प्रयोग गरिहाल्ने प्रवृत्ति बढेको छ । हात, अनुहारमा पनि लगाउने गरिएको छ ।

    साबुनपानीको पहुँच नभएको अवस्थामा स्यानिटाइजर प्रयोग गर्न सकिन्छ । स्यानिटाइजर गलत प्रयोगले अनावश्यक जोखिम निम्त्याउन पनि सक्छ । छालामा मात्रै होइन, आँखा, ओठ र अनुहारमा पनि असर गर्न सक्छ ।

    त्यस्तै, शरीरको प्रतिरोधात्मक क्षमतामा पनि असर गर्न सक्छ । कतिपयले त खाने अल्कोहल भनेर पिएको अवस्था पनि छ । कुनै पनि स्यानिटाइजरमा ६० प्रतिशत अल्कोहलको मात्रा नपुगेसम्म व्याक्टेरिया, भाइरस मार्ने क्षमता हुँदैन । अथवा, स्यानिटाइजरमा अन्य तत्व नपुगेको पनि हुनसक्छ ।

    बजारमा पाइने केही स्यानिटाइजर गुणस्तरहीन पनि रहेको सुनिएको छ । औषधि व्यवस्था विभागले स्यानिटाइजरको गुणस्तर सन्दर्भमा नियमन र अनुगमन गर्न जरुरी छ ।

    स्यानिटाइजर प्रयोग सबैभन्दा बढी हातमा हुन्छ । एकपटकमा ‘कति स्यानिटाइजर प्रयोग गर्ने ?’ भन्ने छैन । स्यानिटाइजर समुचित प्रयोग गर्न जरुरी छ ।

    स्यानिटाइजर हातमा दलेरमात्रै हुँदैन । औंलाबीच, नङको काप, हातपछाडि भाग सबैतिर लगाउँदा राम्रो हुन्छ । गुणस्तरयुक्त स्यानिटाइजर रहेछ भने यसरी लगाउँदा व्याक्टेरिया, भाइरस मर्छन् । र, रोगबाट लड्न सहयोग पुग्छ ।
    डा. श्रेष्ठ मेडिसीटी अस्पतालमा कार्यरत यौन तथा छाला रोग विशेषज्ञ हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑