• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नारायणी अस्पतालका डा. सिंहसहित तीन चिकित्सकले गरे मारपिट, काटियो कारबाहीका लागि जिल्ला झिकाउन पत्र

  • वीरगंज संजाल
  • २१ भाद्र २०७७, आईतवार २२:००
  • ६५४९

    वीरगञ्ज। नारायणी अस्पतालमा कार्यरत चिकित्सकहरुले फेरी मारपिट गरेका छन् । केहि महिना अगाडी एउटा चिकित्सकसँग झगडाको कारणले विवादमा मुछिएका डा. उदयनारायण सिंहले फेरी अर्का चिकित्सकसँग मारपिट गरेको घट्ना बाहिर आएको छ ।

    डा. सिंहसहित अस्पतालका अन्य तिन चिकित्सकले मारपिट गरेपछि पिडित चिकित्सकले जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिएपछि उनीहरुमाथि कारवाही हुनेभएको छ ।

    नेपाल चिकित्सक संघ नारायणी शाखाका सचिव डा.उदयनारायण सिंह, नारायणी अस्पतालमै कार्यरत डा.आरके सिंह र डा.दीपक चौरसियालाई कारबाहीका लागि जिल्लामा झिकाउन वडा प्रहरीलाई निर्देशन दिइएको स्रोतले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयले पर्साका ३ जना चिकित्सकलाई कारबाहीका लागि कार्यालयमा झिकाउन वडा प्रहरी कार्यालयलाई निर्देशन दिएको हो ।

    वीरगञ्जका विभिन्न अस्पतालमा कार्यरत मेडिकल अफिसरहरुले तलबभत्ता बृद्धि लगायतको माग राख्दै गरिरहेको आन्दोलनका बिषयमा आइतबार भएको छलफलमा सहभागी चिकित्सक डा. विजयकुमार महतोलाई कुटपिट गरेको भन्दै तीनै जना चिकित्सकलाई कारबाहीका लागि जिल्लामा झिकाउन पत्र काटिएको हो ।

    चिकित्सकको संगठनमा छलफल सकेर निस्कन लाग्दा कुटपिट गरेको भन्दै डा. बिजयकुमार महतोले उजुरी दिएकाले उनीहरु तीनै जनालाई जिल्ला झिकाउन लागिएको स्रोतको दाबी छ ।

    महतोले आफूमाथि कुटपिट भएको भन्दै आवश्यक शान्ति सुरक्षा कायम गरी तीनै जनालाई कारबाही गर्न भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिएका थिए ।

    जिल्ला प्रशासन कार्यालयले कुटपिटमा संलग्नलाई आवश्यक कारबाही गर्न जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएपछि तीनै जनालाई जिल्ला झिकाएर कारबाही प्रकृया अघि बढाउन लागिएको हो ।

    डा.उदयनारायण सिंह यसअघि पनि चिकित्सकहरुसँग हातपात भएको विषयमा मुछिएका थिए । कोरोना भाइरस संक्रमण रोकथाम र संक्रमितको उपचारमा डा सिंह सकृय रुपमा खटे पनि आफ्नै सहकर्मी माथी हातपातमा उत्रनुले उनको गरिमा घटाइ दिएको छ ।

    आफूलाई सामूहिक रुपमा नै चिकित्सकहरुको अगाडि कुटपिट गरेको भन्दै एडभान्स अस्पतालमा कार्यरत महतोले निवेदन दिएका हुन् ।यो समाचार यात्राडेली बाट सभार गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑