• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    के तपाईं एसईई दिएका विधार्थी हुनु हुन्छ ?तपाईको लगि सुनौलो अवसर, निशुल्क फारम भर्नुहोस! उपहार जित्नुहोस

  • वीरगंज संजाल
  • २० भाद्र २०७७, शनिबार २१:०३
  • ७५२१

    काठमाडौं । विश्व जस्तै नेपालमा पनि शिक्षालाई डिजिटलाईजेशन गर्ने उदेश्यका साथ अनलाईन साथीले अनलाईन शिक्षा सहयात्री योजना ल्याएको छ ।

    शिक्षा क्षेत्र विगत देखिनै एउटा पुल जस्तो भुमिकामा रहेर का मगर्दे आईरहेका ख्याती प्राप्त संस्था के पढ्नको सहकार्यमा अनलाईन शिक्षा सहयात्री योजना ल्याईएको अनलाईन साथी डट कमका अध्यक्ष मुकेश कुमार यादवले जानकारी दिएको  छ ।

    उनले हाल विश्वनै कोरोना महामारीसँग जुधिरहेको बेला ठप्प रहेको शिक्षालाई डिजिटलाईजेशन गर्ने आवश्यकतालाई मध्य नजर गरी यो योजना ल्याईएको बताए ।

    स्थापनाको एक बर्षमा नै आफ्नो एउटा अलग पहिचान बनाउन सफल अनलाईन साथीले ल्याएको यो योजना एसइइ पास विधार्थीहरुको लागि अति लाभदायी हुने अध्यक्ष यादवले जनाए ।

    उक्त योजना अन्तर्गत एसइइ पास भएका विधार्थीहरुलाई अनलाईन शिक्षा लिनलाई सघाउ पुर्याउन ल्यापटप, मोबाइल, क्यास भौचर तथा अन्य शैक्षिक सामाग्रीहरु प्रदान गरिनेछ ।

    बर्षमा दुई पटक संचालन गरिने यो योजना यसपटक भने एसइइ पास विधार्थीहरुमा केन्द्रित रहनेछ । साथै यो योजनामा यस पटकको एसइइमा पास हुने नेपालभरिका सम्पूर्ण विधार्थीहरु सहभागी हुन सक्नेछन् ।

    यस योजनामा सहभागि हुन एसइइ पास विधार्थीले यस लिंकमा अनलाइन साथीडट कमको लिङ्क (Click here to apply now) मा गएर आफ्नो विवरण भरेर सबमिट गर्नुपर्नेछ ।

    २०२० सेम्टेम्बर महिनाको अन्त्यसम्म संचालन हुने यस योजनामा सहभागी बिद्यार्थीहरु मध्येबाट गोला प्रथाद्वारा २०२० अक्टोबर महिनाको पहिलो हप्तामा विजेताहरुको छनोट गरिनेछ ।

    छनौट हुने विद्यार्थीहरुलाई गोला प्रथामार्फत एकजना विद्यार्थीलाई एउटा ल्यापटप, १० जनालाई क्यास भौचर, १० जनालाई ल्यापटप ब्यागसँग आकर्षक उपहार र ५ जनालाई ट्याब प्रदान गरिने अध्यक्ष यादवले जनाएको छ । यस योजनाको माध्यमबाट नेपालमा अनलाईन शिक्षाको क्षेत्रमा शैक्षिक संस्था ,विधार्थी, अभिभावकहरुलाई सहयोग तथा उतप्रेरणा पुग्ने विश्वास लिएको उनको भनाइ छ ।

    हाल मुलुकमा ठप्प रहेको शिक्षा क्षेत्रलाई सहयोग गर्ने उदेश्यले यो योजना ल्याएको ई–कर्मस कम्पनी अनलाइनबाट अर्डर गरिएका इलेक्ट्रोनिक्स ग्याजेट, लत्ता कपडा, कस्मेटिक्स, किचेन सामग्री लगायत विभिन्न सामग्री नेपालको जुनसुकै ठाउँमा होम डेलिभर गरिदै आएको छ ।

    (((Good News For SEE Passed Students😊😊
    Online Saathi in association with Kpadhne brings Online शिक्षा सहयात्री Scholarships Scheme
    It is our small initiative to encourage students for learning and getting motivated. We hope to make digital learning experience much better.
    Apply and get a chance to win
    ✅ Laptop (1 Student)
    ✅ Tab (5 Student)
    ✅Cash Voucher Of Rs. 5K (10 Student)
    ✅ Bag & portable Speaker (10 Student)
    Apply Now
    👉https://sahayatri.onlinesaathi.com/
    Winner will be announced in the first week of October 2020
    For more Details:-https://onlinesaathi.com/blog/online-saathi-ka-online-sha-ka-shha-sahaya-ta-ra-ya-jana
    or,
    website 🌐https://onlinesaathi.com/
    Stay Connected )))

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑