• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शनिबार ११ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मुख स्वास्थ्यको समस्या भएकाले कोरोनाबाट कसरी जोगिने ?

  • वीरगंज संजाल
  • २० भाद्र २०७७, शनिबार १८:३४
  • ५२६५

    कोभिड–१९ सर्ने माध्यम नाक, आँखा र मुखबाट निस्कने स–साना पानीका फोका, ती रहेका सामानको सम्पर्क र केही मिनेटभित्र बन्द कोठामा रहेका हावा हो ।

    नजिकै सम्पर्कमा रहेर उपचार गर्नपर्ने, उपचार पद्दतिमा एराजोल निस्कने, बन्दकोठामा उपचार हुने, बिरामीले मास्क नलगाउने तथा पानीका फोका सरसामान र वातावरणमा रहने कारण उच्चजोखिममा डेण्टल उपचार छ ।

    -याल ग्रन्थी कोरोना भाइरस भण्डारण हो । -याल ग्रन्थीमा सुषुप्त अवस्थामा रहेका कोरोना संक्रमण फैलन नदिन दक्ष जनशक्तिबाट बेलैमा दात तथा मुखका रोग निदान र उपचार आवश्यक रहन्छ ।

    डा ‍‍‍‌. प्रकाश बुढाथाेकी

    हालैमात्र स्वाद र गन्ध हराउने लक्षण थपिनु र खोक्दा तीन हजार र हाच्छयु गर्दा दस हजार पानीका फोका निस्कने तथ्यले ‘झनै दन्त क्लिनिक र अस्पताल नै संक्रमणको स्रोत बन्ने हुन् ?’ कि भन्ने त्रास बढेको छ ।

    मुखको उपचारमा नियमित हावाबाट चल्ने सामान र उपकरण प्रयोग गरिरहनपर्ने भएकाले हावाका फोका निरन्तर उत्पादन हुन्छन् । त्यसैले युरोप, अमेरिका तथा अफ्रिकामा नियमित दन्तसेवा लामो समय बन्द नै रहे । रिओपन अमेरिका/डेन्टिस्ट्रि भन्ने मुल मुद्दासहित विभिन्न निर्देशिका बनाइरहेका छन् ।

    के कुरामा सावधानी अपनाउने ?

    –फोन वा अन्य माध्यमबाट अस्पताल आउनपर्ने वा नपर्नेबारे सम्पर्क गर्ने ।

    –अस्पताल जानपर्ने भए उपचारका लागी निश्चित समय वा एप्वाइन्टमेन्ट लिने ।

    –घरबाहिर निस्कँदा मास्क लगाउने र साबुनपानीले हात धुने, स्यानिटाइजर बोक्ने ।

    –सम्भव भए संक्रमण जोखिम न्यूनीकरण गर्न साथीहरू नदिइ अस्पताल जाने ।

    –अस्पतालमा साबुनपानीले हात धुने र जथाभावी छुने, थुक्ने, बोल्ने नगरी दुई मिटरको फरकमा बसी पालो कुर्ने, लक्षण तथा इतिहास दिनेमा झन्झट नमान्ने र सहयोगीको अनुमतिमा मात्र निर्देशनअनुसारका सावधानी अपनाएर उपचारका लागि भित्र छिर्ने ।

    –उपचार कुर्सिमा बस्नुपहिले साबुनपानीले हात धुने, हेड र बुट कभर लाउने, ०.२ प्रतिशत सीएचएक्स, पोभिडिन आयोडिन वा १ प्रतिशत हाइड्रोजन पेरोअक्साइडले मुख कुल्ला गर्ने ।

    –पैसा तिर्न अनलाइन तथा डिजिटल माध्यम प्रयोग गर्ने ।

    –उपचार कक्षमा अक्सिजन उपलब्धता गर्ने ।

    –जटिलता आइहाले प्राथमिक उपचार गर्नसक्ने व्यक्ति पहिचान गर्ने ।

    –सम्पर्कमा चिकित्सक, संस्था र एम्बुलेन्स राखी आवश्यक पर्दा समन्वय गर्ने ।

    –अप्वाइन्टमेन्ट १५ मिनेट कम र दुई बिरामीबीच पाँच मिनेट खाली राख्ने ।

    कोरोना महामारी सन्दर्भमा सबैभन्दा जोखिमयुक्त पेसा दन्तसेवा हो । दाँत तथा मुख उपचार लिन जाँदा आकस्मिक उपचार भए जनस्वास्थ्यका न्यूनतम मापदण्ड अपनाएर सेवा लिन जाऔं । यदि यसो नभए टेलि कन्सल्टेसन गरेर वा एपोइन्मेन्ट लिएरमात्रै सेवा लिने गरौं ।

    सामान्य समस्या हो भने उपत्यकामा बढ्दै गएको संक्रमण ध्यान दिँदै सामान्य उपचार सेवा एक/दुई सातापछि लिँदा पनि हुन्छ । किनभने महामारीका बेला स्वास्थ्य संस्था धाउनु कोभिड–१९ संक्रमणनजिक जानु पनि हो ।

    डा. बुढाथोकी  उपचारात्मक सेवा महाशाखा, स्वास्थ्य सेवा विभागका  आँखा, नाक, कान, घाँटी, एवं मुख स्वास्थ्य प्रमुख हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑