• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मेस्सी बार्सिलोनामै रहने

  • वीरगंज संजाल
  • २० भाद्र २०७७, शनिबार ०१:०१
  • ६०२९

    एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सी क्याम्प नाउमै रहने भएका छन् । यसअघि बार्सिलोना छोड्न चोहेको घोषणा गरेका मेस्सीले अन्तः बार्सिलोनामै रहने बताएको बीबीसीले जनाएको छ । 

    यसअघि ३३ वर्षीय मेस्सीले आफ्नो क्लजको प्रयोग गर्दै क्लब छोड्न चाहेका थिए । जुन उनले आफू निः शुल्क रुपमा स्थानान्तरणको अनुमति पाएको सोचेका थिए ।

    तर क्लबले भने उनका लागि ७०० मिलियन युरो रिलिज क्लज तोकेपछि उनी क्लबमै रहने भएका हुन् । “मैले सोचे र म निश्चिन्त छु कि म स्वतन्त्र छु,” मेस्सीले भने, “यसअघि अध्यक्षले मलाई सिजनको अन्त्यमा क्लबमा बस्ने वा नबस्ने भन्ने निर्णय मलाई छोडेका थिए ।”

    उनले थपे, “अब म क्याम्प नाउमै निरन्तरता दिनेछु किनकि अध्यक्षले मलाई क्लब छोड्ने एक मात्र तरिका भनेको ७ सय मिलियन युरो तिर्नु पर्ने दायरा तोकेको छ । जुन असम्भव छ । त्यसै कारणले गर्दा म क्लबमा निरन्तरता दिन गइरहेको छु ।”

    मेस्सीले आफुले बार्सिलोना छोड्न चाहेको विषय १० जूनभन्दा पहिले नै भन्नु पर्ने थियो । तर, त्यस्तो हुन नसकेन उनको रिहाइको माग पूरा हुन सकेन् । “अब क्लब यो तथ्यमा अडिग रहन्छ कि मैले १० जून भन्दा अघि यो भन्नु पर्ने थियो । तर, १० जुनमा हामी ला लिगाको लागि प्रतिस्पर्धा गरिरहेका थियौ,” उनले भने, “मलाई क्लब छोड्ने अर्को तरिका थियो । त्यो हो मुद्दामा जानु । जुन म बार्सिmलोनाकोविरुद्ध अदालतमा कहिले पनि जान सक्दिन । किनभने यो मलाई मनपर्ने क्लब हो । जसले मलाई आजसम्म सबै थोक दिएको छ ।”

    उनले थपे, “यो मेरो जीवनको क्लब हो । मैले यहाँ आफ्नो जीवन बनाएको छु । मलाई थाहा छ कि बार्सिलोनालाई अदालतमा लैजान मेरो दिमाग कहिल्यै आएन ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • आज शुक्रबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑